News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार

गौमुखि गाउंपालिकाद्धारा गरिव परिवारका लागि जस्तापाता वितरण

गौमुखि गाउपालिकाले खरको छानोमुक्त गांउ वनाउनका लागि जस्तापाता वितरण सुरुवात गरेको छ। गरिव घरपरिवारलाई लक्षित गरि जस्तापाता वितरण कार्य सुरु गरिएको गौमुखि गाउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले वताए। गांउपालीका भरका १ हजार ६ सय ३३ घरपरिवारका...बाँकी

प्युठानमा जेसिबिले चाप्दा एकको मुत्यु, घटना रहस्यमय भन्दै आफन्त आक्रोसित

प्युठानमा जेसीबिले चाप्दा एक जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटका ३६ बर्षिय विष्णु प्रसाद पौडेलको मृत्यु भएको हो । लोहनी ब्रदर्स कम्पनिले ठेक्का लिएको खलंगा जोगिटारी सडकमा बिगत केही बर्षदेखी उनले काम...बाँकी

रावल पक्राउ परेसंगै निर्मला हत्याकाण्डमा अपराधिको नजिक पुगेको प्रहरिको दावि

नेपाल प्रहरीले वालिका निर्मला पन्तका हत्याका अपराधि नजिक पुगेको दाबी गरेको छ । मंगलवार भीमदत्तनगर न पा–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले पक्राउ गरेको छ । उनि काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको...बाँकी

सुचना विभागको सिविर २० र २१ गते प्यूठानमा आउने (प्रवाह गरिने सेवा र आवश्यक कागजात सहित..)

प्रेससंग सम्वन्धित सेवा प्रवाहका लागि सुचना विभागको घुम्तिसिविर प्यूठानमा सञ्चालन हुने भएको छ। प्यूठान र आसपासका जिल्लाहरुलाई लक्षित गरि मंसिर २० र २१ गते सिविर सञ्चालन हुन लागेको हो। विभागवाट प्रवाह गरिदै आएको सेवालाई स्थानिय...बाँकी

प्युठानबाट १६ मेट्रिक टन जडिबुटी निर्यात

प्यूठानमा जडिबुटीको निर्यात बढको छ । जिल्लाबाट गत आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न वनबाट करिव १६ मेट्रिक टन जडिबुटी जिल्ला बाहिर निर्यात भएको छ । जिल्लाका वनबाट विभिन्न प्रजातिका १ लाख ५८...बाँकी

भिरवाट लडेर प्यूठानमा एकजनाको मृत्यु

भिरवाट लडेर प्यूठानमा एकजनाको मृत्यु भएको छ। नौवहिनी ६ लेख वस्ने २२ वर्षिय त्रिविक्रम के.सि. को मृत्यु भएको प्रहरि निरिक्षक गोपिकृष्ण सुवेदिले वताए। सोमवार सांझ मेला हेर्न गएका के.सी. साथिकोमा सुतेका थिए। राति उठेर हिद्दा...बाँकी

प्यूठानः जथाभावि सडक खन्दा भुक्षय

प्यूठान — यहाँका स्थानीय तहले गत वर्ष प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आईई) नगरी जथाभावी सडक निर्माण गरेकाले धेरै ठाउँमा बाढीपहिरो आएको सर्वसाधारणले गुनासो गरेका छन् । पहिरोले क्षति बढेपछि स्थानीय तहले सडक निर्माणमा धेरै बजेट विनियोजन...बाँकी

पर्यटन विकास र गौमुखी मिडिया सम्मेलन

विषय प्रवेश प्यूठान जिल्ला सङ्घीय नेपालको प्रदेश नं. ५ मा पर्ने एउटा सुन्दरताले भरिपूर्ण पहाडी जिल्ला हो । यही जिल्लाको उत्तर–पूर्वमा पर्ने गौमुखी गाउँपालिका प्राकृतिक, ऐतिहासिक र साँस्कृतिक सुन्दरताले सुसज्जित गाउँपालिका हो । जिल्लाका अन्य...बाँकी

को को भिड्दैछन आज महेश स्मृति क्रिकेट प्रतियोगितामा ? सुक्रवारको नतिजासहित

दोश्रो महेस स्मृति खुल्ला क्रिकेट प्रतियोगितामा आज शनिवारको खेलमा आयोजक टिम (ए) र पाण्डेडाडाको टिम पहिलो चरणमा भिड्दै छन्। दोश्रो चरणमा राईजिड्ड स्टार वाग्दुला र सगरमाथा युवा क्लव अर्घाखाचिविच प्रतिष्पर्धा हुनेछ।, क्रिकेट संघ रोल्पा र...बाँकी

राजनैतिक यात्रादेखि स्वतन्त्रसम्म

म अनि मेरा सहयोद्धा साथीहरूसहित केही समय अगाडि हामीहरूले सामूहिक रूपमा नेपाल कम्युनिष्ट पार्टी निकटका आपूmहरूले सम्हालेका सम्पूर्ण जिम्मेवारी परित्याग गरेको घोषणा गरी स्वतन्त्र रहने जानकारी गरायौँ । यस कार्यले प्यूठानको राजनैतिक तथा सामाजिक वृत्तमा...बाँकी

चुनढुंगा उत्खनन र आन्दोलनको उठान

चुनढुंगा उत्खनन क्षेत्रमा विगत केहि समयदेखि जारी आन्दोलन साम्य भएको छ। जनता केहि महिनादेखि आन्दोलित थिए। जनताको माग सुनुवाई गर्न ढिलै भएपनि प्रशासन सकारात्मक भयो र वार्तामार्फत समस्याको समाधान गंर्ने पहल गरियो। आन्दोलनकै कारण खानि...बाँकी

करेन्ट लागेर एक महिलाकाे मृत्युु

घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाकाे ज्यान गएकाे छ । ऐरावति गाउँ पालिका ४ धुवाङ कि २६ बर्षीय सुमा भण्डारीकाे ज्यान गएकाे हाे । दशैकाे वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट...बाँकी