News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा विद्यार्थीको लागि २५ प्रतिशत छुट

मधुसुदन पोख्रेल
१४१४ पटक

प्यूठान, स्वर्गद्धारी प्यूठान चौथो महोत्सवमा विद्यार्थीकालागि २५प्रतिशत छुटको व्यवस्था गरीएको छ। नेवि संघ प्युठानको पहलमा २५प्रतिशत छुटको व्यवस्था गरीएको नेवीसघ ंप्यूठानका अध्यक्ष एनपीमगरले जानकारी दिनु भयो । आयोजक समितीका महासचीव कृष्ण भक्त गिरी नेविसंघ प्यूठानका अध्यक्ष एन पी मगर , अखिल छेटौ का जल्लिा अध्यक्ष चोपलाल विक ,नेपाल मेला हमोत्सव संघका केन्द्रीय सचिव प्रेमप्रसाद दहाल को त्रिपक्षीय संम्झौतामा हसताक्षर गर्दै मेला भित्र वाल उद्यान,तथा रोटेपिङ,मतोकुवा लगाएतका खेलमा २५ प्रतिशत छुटभएको व्यवस्था गरेको हस्ताक्षर विज्ञपतीमा उल्लेख छ । फागुन ८बाट १८ सम्म संचालन हुने महोत्सवमा यो निएम लागु गरीने समेत विज्ञप्तीमा उल्लेख गरीएको छ भने प्रवेश शुल्कमा भने ५० रुपैपाको टिकटकाट्नु पर्ने आयोजकले जानाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...