News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, मुख्य समाचार, विचार, समाचार

असमान शिक्षाले कहाँ पुर्‍याउँला देश ?

यौटै टोलमा बस्‍ने छुट्टाछुट्टै परिवारका छिमेकीदुई अवोध बालकहरु! मिठु झुत्रो स्कुले कपडामा पुरानो व्याग बोकेर खुट्टामा फित्तावाला चप्पल लगाएर हिडिरहेको हुन्छ। घांस काटेर आएकी आमाले पस्किएको मकैको आटो(मकैको च्यांख्लाको भात) सिन्किको झोल(गुन्द्रुकको रस) सँग खाएर...बाँकी

पत्रकार महांसंघ शाझा वनाउन ७ संगठनको अाह्वान(विज्ञप्तीसहित)

नेपाल पत्रकार महासंघलाई नेपाली समाजको गरित्र अनुसारको समावेसि, साझा र छाता संस्था  वनाउन अाज ७ संगठनहरुले संयूक्त प्रेस विज्ञप्ती जारि गरेका छन्। नेपाल पत्रकार महासंघलाई पत्रकारका हक हित, जनताको विचार तथा अविव्यक्ति स्वतन्त्रताको रक्षक र...बाँकी

‘निरिह अभिभावक, रमिते विद्यार्थी नेता र लाचार सरकार’

देशैभरी भर्ना अभियानको धुन्धुकारी चलिरहेको छ। कुनै त्यस्तो ठांउ छैन जहां विद्यार्थी भर्नाको होहल्ला नभएको होस्। भोलिका मुलुकका कर्णदारहरुलाई शिक्षामन्दिरमा पुर्याउन सरकार, शिक्षासम्वद्ध संघसंस्था विद्यालय, अभियन्ता र अभिभावकहरु निकै लागी परेका छन्। मिडियामा पनि शिक्षासंवन्धि...बाँकी

विध्यालय भर्नासंगै विध्यार्थीको हातमा पाठ्यपुस्तक

बाल बिध्या मा बि मरन्ठानाले विध्यार्थीलाई विध्यालय भर्ना गरेसंगै पाठ्यपुस्तक उपलव्ध गराउने अभियान सञ्चालन गरेको छ। बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम प्युठान नगरपालिका वर्डा नं ९ का अध्यक्ष नेहरसिह के सि ले बिध्यार्थिलाई फुलमाला अबिरले...बाँकी

प्रचण्डलाई वाईसियलले भन्योः सम्मानजनक अवस्थाविना एकता नगर्नुस

माओवादी केन्द्रको युवा संगठन वाईसियल नेपालले सम्मानजनक अवस्था नभए पार्टी एकता नगर्न प्रचण्डलाई सुझाव दिएको छ। आज विहान प्रचण्ड निवास पुगेर वाईसियल अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) नेतृत्वको टोलिले जनयुद्धको मर्म, वैचारीक स्पस्टता र सम्मानजनक अवस्थाविना...बाँकी

कांग्रेसविना मुलुक समृद्घि असंभव: डा. पोख्रेल

नेपालि कांग्रेसका नेता एवं योजना अायोगका पुर्व उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलले नेपाली कांग्रेसविना मुलुक समृद्घ वन्न नसक्ने वताउनु भएको छ। स्वर्गद्वारी नगरकमिटीले अायोजना गरेको शुभकामना अादानप्रदान एवं भेटघाट कार्यक्रममा उहांले देश विकास र समृद्घिको नेतृत्व...बाँकी

अाजदेखि खलंगा-काठमाण्डौ डिलक्स सेवा सञ्चालन

स्वर्गद्वारी सार्वजनीक यातायात व्यवसायी समिती प्यूठानले खलंगावाट काठमाण्डौ दैनिक डिलक्स वस सञ्चालन गरेको छ। प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले अाज रिवन काटेर डिलक्स सेवाको उद्घाटन गर्नुभएको छ। डिलक्स सेवाको उद्घाटन कार्यक्रममा वोल्दै...बाँकी

दुर्गाराज बुढाको हातमा ‘मिनि म्याराथुन’को उपाधी

सबैका लागि खेलकुद’ ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्युठानमा आयोजित दोस्रो मदन भण्डारी स्पोट्स खुल्ला दौड -हाफ म्याराथुन) प्रतियोगिताको उपाधी दुर्गाराज बुढाले जित्नुभएको छ । मदन भण्डारी स्पोर्टस ऐकेडेमी प्युठानले नया बर्षको अवसर पारेर...बाँकी

नेकपाद्वारा वैशाख ४ गते वन्द लगायत संघर्षका कार्यक्रम घोषणा(विज्ञप्तीसहित)

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले वैशाख ४ गते वन्द लगायतका विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ। सरकारले आफ्नै कानुन, नियम र संविधानको उल्लंघन गरेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी पुर्वि कमाण्ड ईन्चार्ज विरहिले विज्ञप्ती जारी गरि...बाँकी

जनयुद्ध शब्द नलेखिए एमाले-माओवादी एकता गाह्रोः मणि थापा

माओवादीले दश वर्षसम्म चलाएको ‘जनयुद्ध’ सव्द नलेखिए एमालेसंगको एकता गाह्रो हुने माओवादी नेता मणि थापाले वताएका छन्। एमाले-माओवादी पार्टिको एकताको मिति समेत तय भईसकेको अवस्थामा दुई पार्टीको एकिकृत विधानमा ‘जनयुद्ध’ सव्द उल्लेख नगरे एकता अप्ठ्यारोमा...बाँकी

मुख्यमन्त्रिले नै खान्छन सरकारवाट जिवन निर्वाह भत्ता

कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्रवहादुर शाहिले नेपाल सरकारको कोषवाट विगत दश बर्षे सशष्त्र द्धन्द्धको समयमा सक्त घाईते भएका व्यक्तिहरुलाई दिदै आएको बिशिष्ट श्रेणीको जिवननिर्वाह भत्ता वुझ्दै आएका छन्।। सरकारले दश वर्षे शसत्र द्वन्दको समयमा सख्त घाईते भई...बाँकी

विप्लव नेतृत्वको नेकपासहित ४ पार्टीद्धारा संयुक्त संघर्षको घोषणा

विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी सहित ४ पार्टीहरुले राष्टियता, जनतन्त्र र जनजिविकाको विषयमा संयुक्त संघर्ष गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र...बाँकी