News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, समाचार

जन्ति नै दुर्घटनाको कारण मलामि जानुपर्ने भएपछी गाँउपालीका नै सोकमग्न

वेहुलि लिएर फर्कदै गर्दा बेहुलाका आमाबुवा र भतिजासहित ६ जनाको ज्यान गएपछि बाँकेको राप्ती–सोनारी गाउँपालिका –८, शम्शेरगञ्ज गाउँ शोकमा डुबेको छ । चितवनको गीतानगरबाट बुहारी लिएर फर्किंदै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –८, शम्शेरगञ्जका...बाँकी

वालमैत्रि धाराले वालवालिकालाई सहज

विद्यालयमा वालमैत्रि धारा निर्माणसंगै वालवालिकालाई सहज भएको छ। प्यूठान नगरपालीका १ सालघारी भलापाटाको सालघारी प्रा.वि.मा साना कक्षाका विद्यार्थीले सजिलै प्रयोग गर्न सक्नेगरि धारा निर्माण गरिएको छ । ‘पहिले विद्यार्थीहरु लाईन लागेर हात धुनुपर्ने वाध्यता थियो...बाँकी

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

  प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर। जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर,...बाँकी

दाङमा बिहेको जिप दुर्घटना, बेहुलाका वावुआमा सहित ६ जनाको मृत्यु

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको स्कारपियो(जिप) र यात्रु बस आपसमा ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा बेहुलाका आमा(बुवासहित ६ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका...बाँकी

नगर उज्यालो बनाउन ९६ वटा सड्कवत्ति जडान

प्युठान नगरपालिका क्षेत्रभित्र ९६ वटा सडक बत्ति जडान गरिएको छ । नगरक्षेत्रलाई उज्यालो बनाउने अभियानका साथ सडकवत्ति जडान गरिएको हो । नगरपालिकाका १० वडा कार्यालयको छेउछाउ, विद्यालयको नजिक, बजारक्षेत्र, दुर्घटना हुने क्षेत्रमा सडक बत्ति जडान...बाँकी

जनताको स्वास्थ्यसम्वन्धि अधिकार सुनिस्चित हुनेगरी काम गर्छौ!

संघ मार्फत चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय अब प्रदेश सरकार मातहत चल्दैछ । नयाँ संरचनामा काम गर्ने स्वास्थ्य कार्यालयको योजना के छ त ? जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिसाल सुबेदीसंग पत्रकार सागर रिजालले गरेको कुराकानी...बाँकी

कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोकियो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन नहुन्जेल सम्पूर्ण सरुवा रोक्ने भएको छ। उसले सबै मन्त्रालयलाई समायोजनसम्म कर्मचारी सरुवा स्थगित गर्न चिठी लेखेको छ। सबै सेवा सञ्चालन गर्ने मन्त्रालय, निकायलाई पत्राचार गरी अध्यादेश कार्यान्वयनका...बाँकी

गौमुखि गाउंपालिकाद्धारा गरिव परिवारका लागि जस्तापाता वितरण

गौमुखि गाउपालिकाले खरको छानोमुक्त गांउ वनाउनका लागि जस्तापाता वितरण सुरुवात गरेको छ। गरिव घरपरिवारलाई लक्षित गरि जस्तापाता वितरण कार्य सुरु गरिएको गौमुखि गाउपालीकाका अध्यक्ष विष्णुकुमार गिरीले वताए। गांउपालीका भरका १ हजार ६ सय ३३ घरपरिवारका...बाँकी

प्युठानमा जेसिबिले चाप्दा एकको मुत्यु, घटना रहस्यमय भन्दै आफन्त आक्रोसित

प्युठानमा जेसीबिले चाप्दा एक जनाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका –३ बर्बोटका ३६ बर्षिय विष्णु प्रसाद पौडेलको मृत्यु भएको हो । लोहनी ब्रदर्स कम्पनिले ठेक्का लिएको खलंगा जोगिटारी सडकमा बिगत केही बर्षदेखी उनले काम...बाँकी

रावल पक्राउ परेसंगै निर्मला हत्याकाण्डमा अपराधिको नजिक पुगेको प्रहरिको दावि

नेपाल प्रहरीले वालिका निर्मला पन्तका हत्याका अपराधि नजिक पुगेको दाबी गरेको छ । मंगलवार भीमदत्तनगर न पा–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले पक्राउ गरेको छ । उनि काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको...बाँकी

सुचना विभागको सिविर २० र २१ गते प्यूठानमा आउने (प्रवाह गरिने सेवा र आवश्यक कागजात सहित..)

प्रेससंग सम्वन्धित सेवा प्रवाहका लागि सुचना विभागको घुम्तिसिविर प्यूठानमा सञ्चालन हुने भएको छ। प्यूठान र आसपासका जिल्लाहरुलाई लक्षित गरि मंसिर २० र २१ गते सिविर सञ्चालन हुन लागेको हो। विभागवाट प्रवाह गरिदै आएको सेवालाई स्थानिय...बाँकी

प्युठानबाट १६ मेट्रिक टन जडिबुटी निर्यात

प्यूठानमा जडिबुटीको निर्यात बढको छ । जिल्लाबाट गत आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्ममा जिल्लाका विभिन्न वनबाट करिव १६ मेट्रिक टन जडिबुटी जिल्ला बाहिर निर्यात भएको छ । जिल्लाका वनबाट विभिन्न प्रजातिका १ लाख ५८...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...