News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, विज्ञान/प्रविधि, समाचार

देखिन छाडे झिमरुक फाँटमा हल गोरु

हरेक वर्ष तिहार पछि झिमरुक फाँटमा गहुँ छर्ने काम सुरुहुन्छ । केहि वर्ष अघिसम्म झिमरुक फाँटमा गहुँ छर्न नारेका हल गोरुले फाँट भरिभराउँ जस्तै देखिन्थे । तर, हिजोआज किसानको खेति गर्ने तरिका फेरिँएको छ ।...बाँकी

रोल्पामा जीप दुर्घटना : चालक सहित ३ को मृत्यु, ३ घाइते

रोल्पामा आइतवार बिहान जीप दुर्घटना हुदा चालक सहित ३ जनाको ज्यान गएको छ । ज्यान जानेमा हुनेमा दुई पुरुष र एक महिला रहेका छन। आज बिहान करिव ११ बजे पिकअप जीप दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

रूबिना क्षेत्रीको कप्तानीमा नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी–२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ । नेपालले कतारसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ...बाँकी

संयमित हुन प्रहरीले अपिल: अन्यथा बल प्रयोग गर्ने चेतावनी

सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ । धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण छ । सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन...बाँकी

प्रधानन्यायाधीश जबरालाई गेटमै छेक्ने बारको तयारी

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो ।...बाँकी

भालुवाङ प्युठान सडक खण्ड अवरुद्ध

भालुवाङ प्युठान सडक खण्ड अन्तर्गत सरुमारानि गाउपालिका २ ददेरिमा दिउसाे १.३० बजे माेटर साईकलले ठक्कर दिदा स्थानिय ११ बर्षिय बालकको ज्यान गएको विषयलाइ लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । घटनामा स्थानीय सुदिप जि.सि. काे...बाँकी

ऐरावतीको सार्वजनिक सुनुवाइमा समानुपातिक विकासमा जोड

ऐरावती गाउँपालिका प्यूठानको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गत अ.व. २०७८ र प्रथम चौमासिकको विकास निर्माण गतिविधि सम्बन्धि सार्वजनिक सुनुवाइ गरीएको हो । सुनुवाइ कार्यक्रमका सहभागीहरुले समानुपातिक विकास निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड...बाँकी

नेकपा एमाले प्युठानबाट १० औं महिधवेशनका लागि सर्वसम्मत प्रतिनिधित्व

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन । महाधिवेशनका लागि प्यूठानबाट १ जना दलित सहित ९ जना प्रतिनिधि चुनुनि पर्ने थियो । सर्वसम्मत चुनिने महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ हरीप्रसाद...बाँकी

हाप्किडो संघ प्यूठानको अध्यक्षमा के.सी चयन

मार्सल आर्टस हाप्किडो संघ जिल्ला समिति प्यूठानको अध्यक्षमा टेकराज के.सी चयन भएका छन् । आज शुक्रवार बसेको जिल्ला समितिको वैठकले वरिष्ठ उपाध्यक्षसमेत रहेका के.सीलाई सर्वसम्भत चयन गरेको हो । गत कात्तिक २५ गते अध्यक्ष मुक्ति...बाँकी

नियमित गेटभन्दा फरक गेट प्रयोग गरेर सर्वाेच्च अदालतमा प्रवेश

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले चोर बाटोबाट अदालत छिर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसरी न्यायालय चलाउन सक्छन् भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘आज चोरबाटोबाट छिर्नुभयो, बारमा विचौलिया छिराउनुभयो त्यसको भत्सर्ना गर्छौं...बाँकी

मूल गेट अगाडि वकिलहरूको धर्ना : सर्वोच्च अदालत

सर्वोच्च अदालतको मुख्य गेट अगाडि नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् । प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारका पदाधिकारी तथा वकिलहरु मूल गेट अगाडि बसेर धर्ना दिइरहेका हुन् । आफूहरुको...बाँकी

सर्वोच्च अदालत परिसरमा बढाईयो सुरक्षाकर्मी

तुलानामा शुक्रबार सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति अरु दिनभन्दा बढाइएको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेपछि अदालत असापास सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...