News Portal

रेडियो सुन्नुहोस्

भालुवाङ प्युठान सडक खण्ड अवरुद्ध

बिमल प्रसाद पोख्रेल
९९५ पटक

भालुवाङ प्युठान सडक खण्ड अन्तर्गत सरुमारानि गाउपालिका २ ददेरिमा दिउसाे १.३० बजे माेटर साईकलले ठक्कर दिदा स्थानिय ११ बर्षिय बालकको ज्यान गएको विषयलाइ लिएर सो ठाउँ तनावग्रस्त बनेको छ । घटनामा स्थानीय सुदिप जि.सि. काे घटनास्थलमै मृत्यु भएकाे थियो ।

यसै बिषयलाई लिएर स्थानियहरुले प्युठान प्रवेश गर्ने र प्यूठानबाट बाहिर जाने सवारी साधन चल्नमा रोक लगाएका छन । उनीहरुले दुबैतर्फकाे सडक अबरुद्ध गरेक हुन । प्यूठान र रोल्पा प्रवेश गर्ने मुख्य सडक अवरुद्ध हुँदा यहाँ हजाराै यात्रुहरु अलपत्र परेकाछन । माेटरसाईकल चालक फरार रहृेको बताइएको छ ।

मोटरसाइकलको ठक्करबाट ११ बर्षिय बालकको ज्यान गएको हो । घटनामा संलग्न रहेको अभियोगमा रा. ४ प. ५०४८ नम्बरको बाईक र बाईक सबार अर्का एक जनालाई साेधपुछका लागि प्रहरिले नियन्त्रणमा लिएकाे छ। प्रहरी र प्रशानले दोषिलाइ कडा भन्दा कार्वाही गर्ने जनाउँदै अवरुद्ध सडक खुलाउने प्रयास गरीरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...