News Portal

रेडियो सुन्नुहोस्

नेकपा एमाले प्युठानबाट १० औं महिधवेशनका लागि सर्वसम्मत प्रतिनिधित्व

झुलेनी नेटवर्क
११९८ पटक

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि प्युठानबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन । महाधिवेशनका लागि प्यूठानबाट १ जना दलित सहित ९ जना प्रतिनिधि चुनुनि पर्ने थियो ।

सर्वसम्मत चुनिने महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ हरीप्रसाद रिजाल, तुलसिराम शर्मा, धन बहादुर रायमाझी, टेकुलाल गिरी, डिल बहादुर थापा र बिजय विराज विष्ट रहेका छन् ।

दलित प्रतिनिधिबाट झग बहादुर बिश्वकर्मा, महिला प्रतिनिधितर्फ कमला रिजाल र गोमा रेग्मी चयन भएकी हुन ।

एक जना दलित कोटा सहित ९ जना प्रतिनिधिका लागि ३५ जनाको उमेद्वारी परेको थियो । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षीहरू धेरै भएपछी सर्वसम्मत चयन गर्नका लागि एमाले प्यूठानले कार्यदल गठन गरेको थियो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...