News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, समाचार

स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्नका लागि सरकारसँग आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेको हो । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई गत कात्तिक...बाँकी

हाम्रो नजर : हिउँद वर्षा सधै हिलाम्य

यसपालि हिउँदमा धेरै वर्षात परेको कारण ग्रामिण क्षेत्रका प्राय सडक बिग्रेका छन् । अन्तका ठाउँमा वर्षाका कारण सडक बिग्रेपनि यहाँ हिउँद वर्षा सधै हिलाम्य हुन्छ। जिल्लाको महत्वपूर्ण र व्यस्त सडक मानिने बाग्दुला–मच्छी–ठुलावेसी सडक खण्ड जहिल्यै...बाँकी

जीवनको रंग : बाख्रापालनमा रमाउँदै किसान

प्यूठान नगरपालिका–७, टिकुरीकी देवा केएमले व्यावसायिकरुपमा बाख्रापाल्न थालेको तीन वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।...बाँकी

समुदायमा फैलिदै भाइरसको नयाँ भेरियन्ट : नियन्त्रणको पूर्व तयारी छैन

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण समुदाय स्तरमै फैलिदै गएको छ । संक्रमण दिनदिनै बढ्दै जाँदा गाउँगाउँमा कोरोना संक्रमणका विरामी भेटिन थालेका छन् । संक्रमण नियन्त्रण गर्न स्थानीय सरकारहरुले गरेको पूर्वतयारी भने निकै न्यून छ...बाँकी

स्वास्थ्य परामर्शका लागि कल सेन्टर

नेपाल चिकित्शक संघले कल सेन्टर सुरु गर्ने भएको छ । मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा बद्री रिजालले जानकारी दिए । महासचिव रिजालका अनुसार आफू वा आफ्ना...बाँकी

घोराही कारागारबाट भागेका कैदी दिल्लीमा पक्राउ

घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट माघ ९ गते प’क्राउ गरेको हो ।...बाँकी

अत्यावश्यकबाहेकका सेवा बन्‍द : गुल्मी

जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका सेवा बन्‍द गरेको छ । प्रशासनले सोमबार सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको जनाएको छ । प्रशासनले माघ...बाँकी

लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ६० प्रतिशत

लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ । ‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६०...बाँकी

एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमा हुने : राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने जानकारी दिएको छ । शनिबार बसेको बोर्डको बैठकले एसईई वैशाखमा र १२ को जेठमा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम...बाँकी

तेलको मूल्य समायोजनपछि पाक्षिक १ अर्ब ८८ करोड घाटामा निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनपश्चात पनि पाक्षिक ९१५ दिनको० घाटा १ अर्ब ८८ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालसम्मको बचत रकम सकिएको जनाउँदै अबको घाटा रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्नुपर्ने बाध्यात्मक...बाँकी

किसानका बारीमा कृषि अधिकृत

किसानका बारीमा कृषि अधिकृत आपैm पुगेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानका निमित्त बरिष्ठ कृषि अधिकृत चुमानसिंह गिरी मंगलबार किसानका बारीमा पुगेका हुन् । प्युठान नगरपालिका ८ नं. वडाका विभिन्न...बाँकी

कृषकहरुलाई विषादी बनाउने सामग्रि वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खलंगा प्युठानद्वारा कृषकहरुलाई स्थलगत तालिम दिइएको छ । मङ्गलबार प्युठान नगरपालिका-८ नं. वडाका विभिन्न कृषि फर्मका सञ्चालकहरुलाई एक दिने तालिम सञ्चालन गरिएको हो । परियोजना कार्यान्वयन इकाई खलंगा,...बाँकी