सरकारले सोनाम ल्होछारको अवसरमा बुधबार (भोलि) सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो । गृह मन्त्रालयका अनुसार माघ १९ गते...बाँकी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), प्यूठानले राजनीतिक आस्थाका आधारमा विभेद गरेको भन्दै ५ दिनभित्र निर्णय फिर्ता लिन माग गरेको छ । अनेरास्ववियूले मंगलवार पत्रकार सम्मेलन गरि प्यूठान नगरपालिकाले शैक्षिक गुणस्तरका लागी भन्दा पनि...बाँकी
यहाँका दिदी बहिनीहरु बिहान झिसमिसेदेखि बेलुका अवेरसम्मै बारीमा भेटिन्छन् । प्यूठान नगरपालिका ८, का दिदीबहिनीहरुको मेहनेत रहरलाग्दो छ । सामुहिक रुपमै छलफल, सामुहिक तरकारी खेती र सामुहिक रुपमै बिक्रिका लागि जाने यिनी दिदीबहिनीहरुको दैनिकी हो...बाँकी
विद्यालयमा नियमित पठन पाठन गर्ने भनी शिक्षक र विद्यार्थीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने अभियान थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिका तथा नगरपालिकाको समन्वयमा खोप केन्द्र पनि सञ्चालन ग¥यो । केहिँ विद्यार्थीहरु र शिक्षकले खोप...बाँकी
बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् । हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले...बाँकी
लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९...बाँकी
जिल्लाको सरुमारानी गाउँपालिकामा एकजना युवकको बेवारिसे शव फेला परेको छ । सरुमारानी वडा नं २ स्थित जंगलमा कुहिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । जगलमा घाँसदाउरा गर्न गएका स्थानीयले...बाँकी
प्युठानमा मोटरसाइकल दुर्घट्ना हुँदा आइतबार दिउँसो एकको मृत्यु भएको छ । प्युठानको माण्डवि गाउपालिका –३ लामाचौरमा रा ५ प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको...बाँकी
ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ । बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार...बाँकी
गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वाग्मती नदी किनारका दायाँबायाँ बनेका अस्थायी र स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिको आयोजना उपप्रमुख अमित रञ्जितले सूचना जारी...बाँकी
कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । १२ देखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यसाथ २१ गतेसम्मका लागि विद्यालय...बाँकी
जनताले सरकारलाई तिरेको करबाट किनेको गाडी दलाल जनप्रतिनिधिले दुरुपयोग आफ्नो मनमर्जीले प्रयोग गरिरहेका छन । प्युठान ऐरावती गाउँपालिकको गाडी गाउँपालिका अध्यक्षले आफ्नो परिवार नातेदारलाई सुपा देउराली घुम्नको लागि सनिवारको दिन गाडी प्रयाेग गर्न दिएका छ्न।...बाँकी