News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा कुलोमा डुबेर १५ महिने बालकको मृत्यु

बोम बहादुर परियार२०७८ माघ २२
४९७ पटक
२०७८ माघ २२

प्युठानमा कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको । प्युठान नगरपालिका ४ बिजुवार स्थित क्वाडी कुलोमा डुबेर प्युठान नगरपालिका ३ घुर्चौनी निबासी १५ महिने सुसान्त गमालको मृत्यु प्रहरीले जनाएको छ ।

शनिबार बिहान बालक खेल्ने क्रममा कुलोमा डुब्दा मृत्यु भएको हो । बालकको परिवार हाल बिजुवारमा बस्दै आएको प्रहरिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईयो

प्रजातन्त्र दिवस प्यूठानमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा...

मुक्ति मा.विको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

मुक्ति माध्यामिक विद्यालय रातामाटाको ७२ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।...

घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्न प्यूठान उद्योग वाणिज्य संघको होडिङ्ग वोर्ड

प्यूठान जिल्लामा अनाधिकृत रुपमा रहेका घुमन्ते व्यापारीहरुलाई निरुत्साहित गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघले होडिङ्ग...

शिशु कल्याण प्रा.विले अभिभावक शिक्षा अभिमुखिकरण तालिम सञ्चालन गर्‍यो

प्यूठान नगरपालिका ७ टाकुराचौर स्थित शिशु कल्याण प्रा.वि ले अभिभावक तथा अभिभावक शिक्षा अभिमुखिकरण तालिम...

सहकारीको मुल्यमान्यतालाई टेकेर सहकारी सञ्चालन गर्न प्रजिअ अर्यालको आग्रह

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा रहेका सहकारी सञ्चालक समितिलाई सहकारीको मुल्यमान्यता भित्र रहेर...