News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

काठमाडौं आइपुग्यो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान ९ : २५ बजे...बाँकी

नेकपा ( एमाले) मल्लरानी गाउँपालिकाकाे भेला सम्पन्न

प्यूूठान, नेकपा एमाले मल्लरानि गाउँपालिकाकाे अगुवा कार्यक्रता भेला सम्पन्न भएकाे छ।  पार्टीको पालिका अध्यक्ष सुनिल शाहि लेकालिकाे अध्यक्षतामा सम्पन्न भेलाले ९१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेकाे छ।  खलंगामा भएकाे भेलालाई नेकपा एमालेका जिल्ला अध्यक्ष...बाँकी

कृत्रिम/प्राकृतिक गर्भाधान र यसको महत्व ।

पशुहरुलाई प्रजनन गराउने यो आधुनिक एवं वैज्ञानिक तरीका हो । यस तरीकावाट सजिलै सँग पशुहरुको नश्ल सुधार गरी तिनीहरुको उत्पादकत्व वढाउन सकिन्छ । कृत्रिम गर्भाधान कार्य सफलता पूर्वक गर्न शुक्रकिट स्वस्थ्य र जिवीत हुनु पर्छ...बाँकी

यसरी बस्यो प्यूठानमा कम्युनिस्टको जग

प्यूठान जिल्लालाई ‘कम्युनिस्टको उद्गम जिल्ला’का रुपमा बुझ्ने गरिन्छ । यहाँबाट सुरु भएको कम्युनिस्ट राजनीति रोल्पा, रुकुम हुँदै अन्य स्थानसम्म फैलियो । प्यूठानबाट पहिलोपटक गठन गरिएको कम्युनिस्ट पार्टीकै एउटा रुपले २०५२ सालमा पुग्दा रोल्पाबाट ‘माओवादी जनयुद्ध’...बाँकी

एम.सि.सि नेपालको हितमा नभएको नेकपा एमाले संसदीय दलको निष्कर्ष

काठ्माण्डौं, नेकपा एमालेको संसदीय दलको बैठकले एम .सि.सि नेपालको हितमा नभएको निश्कर्ष निकालेको छ। बानेश्वर स्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले एम.सि.सि नेपालको हितमा नभएको भन्दै अनुमोदन गर्न नहुने निश्कर्ष निकालेको प्रमुख...बाँकी

नेपाली कांग्रेस प्यूठानकाे ६४ वडामा महिला नेतृत्व शून्य

नेपाली कांग्रेस प्युठानले जिल्लाको ६४ वटै वडामा नेतृत्व चयन गरेको छ। ६३ वटा वडामा सर्व सम्मत र नौ बहिनी गाउँपालिका वडा नं. ८ मा वडा सर्वसम्मत भएता पनि क्षेत्रिय प्रतिनिधिमा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन...बाँकी

पार्टी एकताको अभियानमा लागेका गौतमले श्रीमतिलाई समेत फकाउन सकेनन्

काठमाण्डाै , एमालेको उपाध्यक्ष सहित सबै जिम्मेवारीबाट राजिनामा दिएका बामदेव गौतमकी धर्मपत्नी तुल्सा थापामगर नेकपा एमालेको संसदीय दलको बैठकमा गएकी छन्। नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थापामगर आफु एमालेमै रहेको भन्दै बैठकमा सहभागि भएकी छन्। नेता...बाँकी

नेकपा एकिकृत समाजवादी पार्टीमा देशभरका कति जनप्रतिनिधिले गरे सनाखत (विवरण सहित)

माधव कुमार नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजबादी पार्टीमा देशभरबाट न्यून संख्यामा जनप्रतिनिधिहरुले सनाखत गरेका छन्। निर्वाचन आयोगले भाद्र २२ गते साँझ ५ बजे सम्म समयसिमा दिएको थियो। नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रचार विभाग...बाँकी

राजमो प्यूठानद्वारा एमसिसि बिरुद्ध प्रदर्शन

राष्ट्रिय जनमोर्चा प्यूठानले एमसिसि बिरुद्ध सदरमुकाम खलंगामा प्रदर्शन गरेको छ । नेपाल सरकार र संयुक्त राज्य अमेराकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तरगत मिलेनियम सम्झौताका बिरुद्ध प्रदर्शन गरिएको हो । एमसिसि संसदबाट पारित भए युद्धको रणभूमीमा परिणत...बाँकी

वुवाको मुख हेर्ने दिनमा २० लाखको जीवन बिमा

यहाँका एक युवकले वुवाको मुख हेर्ने दिनमा २० लाख वरावरको जीवन बिमा गरेका छन । प्यूठान नगरपालिका ४ जुम्रि निवासि बिर बिक्रम रानाले वुवा बिर बहादुर रानाको नाममा म‌ंगलवार आइएमइ लाइफ इन्स्युरेन्स विजुवारमा जीवन बिमा...बाँकी

तीज हिँजो जस्तो छैन 

तीज पर्व   -दीपा घर्ति पौडेल तीज पर्वको धार्मिक, सांस्कृतिक,सामाजिक तथा पारस्पारिक महत्व रहेको रहेको छ । तीज हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाने चलन छ...बाँकी

प्यूठान कांग्रेसमा को बन्ला सभापती

नेपाली कांग्रेसको आगामी कार्यकालको नेतृत्वको लागि मंगलवार वडा तहमा निर्वाचन हुदैछ । वडामा हुने निर्वाचनले जिल्लाको नेतृत्व छनोटका लागि मतदान गर्ने क्षेत्रिय प्रतिनिधी समेत निर्वाचित गर्छ । यसले गर्दा नेपाली कांग्रेस प्यूठानको जिल्ला नेतृत्वको प्रतिष्पर्धामा...बाँकी