News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ समाचार

आजको राशिफल : २०८१ श्रावण १७ बिहिवार

मेष आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । वृष आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध अझै कसिलो हुनेछ । विद्या र...बाँकी

फेरि पस्यो बुढदेविमा भुसबाङखोला

आज बिहान प्युठान नगरपालिका ९ र १० सीमा पर्ने बुढदेवि बजार क्षेत्रमा भुसवाङखोलामा आएको बाढी पस्दा दर्जनौँ स्थानीय विस्थापित भएका छन् । घरमा माटो ढुंगा सहितको लेदो पसेर स्थानीयको लत्ताकपडा,अन्नपात पुरेको छ । खोलामा लेदो...बाँकी

प्यूठानमा भारी वर्षा, सबै नदिको बहाव बढ्यो, बाटाहरु अवरुद्ध

प्यूठान जिल्लाभर भारी वर्षा भइरहेको छ । वर्षाका कारण झिमरुक, माडि नदिसहित सवै सहायक नदिहरुमा पानि र भलको मात्रा बढेको छ । भालुवाङ्ग–प्यूठान सडकखण्ड पुर्ण रुपमा अवरुद्ध छ । उक्क्त खुलाउन प्रयास भईरहेको सडक डिभिजन...बाँकी

सुत्केरीलाई भेट्न डोकोभरी कोसेली

ओरालो बाटो झरेर थाकेका ८ जना महिलाहरू प्युठान नगरपालिका ५ ढुँगेठाँटी बजारमा पुगेर भारी बिसाउँछन् । प्रायको डोकाबाट कुखुराको भाले कराएको आवाज आउँछ । बाटो छेउमा आड लिएर भारी बिसाउँछन्, आफैले ल्याएको खाजा खान्छन् र...बाँकी

आजको राशिफल : २०८१ श्रावण १६ बुधवार

मेष आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् । वृष प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ...बाँकी

झिमरुक नदिमा भेटिएको शवको पहिचान खुल्यो

झिमरुक नदिमा बेवारिसे फेला परेको शवको पहिचान खुलेको छ । झिमरुक गाउँपालिका ५ कि महिलाको शव रहेको, उनका आफन्त अस्पताल आइरहेको र आएपछि उनको थप विवरण आउने जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी ईश्वर थापाले बताए...बाँकी

झिमरुक नदीको किनारमा वेवारिसे अवस्थामा शव फेला

प्युठानमा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । सोमबार राती ७ः४५ बजेको समयमा माण्डवी गाउँपालिका ५ रम्दी आँपचौर स्थित झिमरुक नदीको किनारमा पहिचान नखुलेको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको...बाँकी

फेरियो नौबहिनीको बहाने बजार

उत्तरी प्युठानको मुख्य व्यापारी केन्द्र बहाने बजार पछिल्ला केही वर्षयता फेरिँदै गएको छ । स्थानीय तह कार्यान्वयनसंगै नौबहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र बनेसँगै बहाने बजार क्षेत्रमा चहलपहल बढ्न थालेको हो । नौबहिनी गाउँपालिकाले बहाने बजारलाई...बाँकी

३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

सरकारले ३ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको हो । बागमती प्रदेश प्रमुखमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर...बाँकी

स्कुल बस दुर्घटनामा १ जनाको मृत्यु, २९ घाइते

पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेकी छन् । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नं।को...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले...बाँकी

रक्तसञ्चार दिवसको अवसरमा रक्तदान

लायन्स क्लब अफ प्यूठानले रक्तदान कार्यक्रम गरेको छ । ५९औं रक्तसञ्चार दिवसको अवसर पारेर शनिबार विहान रक्तसञ्चार केन्द्र विजुवारमा “रक्तदान जीवनदा” भन्ने नारासहित एक कार्यक्रमका विच रक्तदान कार्यक्रम गरेको हो । यो अवसरमा १० जनाले...बाँकी