News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ पर्यटन, बिग न्यूज, मुख्य समाचार, समाचार

पौडेल बंश महासंघ लुम्बिनी प्रदेशको पहिलो बैठक स्वर्गद्धारीमा सम्पन्न

प्यूठान, पौडेल बंश महासंघ लुम्विनी प्रदेश कमिटीको पहिलो बैठक प्यूठानको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई चलेको बैठकले सम्पुर्ण सदस्यहरुको कार्यविभाजन गर्दै जिम्मेवारी बाँडफाँड गरेको प्रचार प्रसार विभाग...बाँकी

कालिबहादुर के.सि. को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

सामाजिक अगुवा तथा बौद्धिक ब्यक्तित्व काली बहादुर के.सी.को स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि, उक्त पार्टीका केन्द्रीय कमिटी सदस्य एवं लुम्विनी...बाँकी

माण्डवी ३ मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन

माण्डवी गाउँपालिका ३ मा ३ महिने निशुल्क कम्प्यूटर तालिम सञ्चालन भएको छ । वडामा गठन भएको यूवा क्लबको मागलाई सम्बोधन गर्दै १० र १२ का परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई मध्यनजर गरि तालिम सञ्चालन गरिएको वडाध्यक्ष...बाँकी

चितवन बस दुर्घटना : थप एक पुरुषको मृत्यु

नारायणगढ–मुग्लिन सडकमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा थप एक जना पुरुषको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो । उनको...बाँकी

काठमाडौंबाट प्यूठान आउँदै गरेको रात्रीबस दासढुङ्गा नजिकै दुर्घटना

काठमाडौंबाट प्युठान आउँदै गरेको यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मुग्लिङ–नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै एक आपसमा ठोक्किदा बसमा सवार यात्रुहरु केहि घाइते भाएका छन् । सोमबार राती...बाँकी

भानुभक्त मा वि बर्वाेटको अन्तीम मत परिणाम

प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा ४ सय चार मत खसेको छ । सनिवार विद्यालयमा गरिएको निर्वाचनमा ४५२ मतदाता मध्य ४ सय चार जना अभिभावकले मत...बाँकी

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय प्यूठानले सोमबार जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो । आई.पि.भी...बाँकी

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतबार पेशागत महासंघ जिल्ला कमिटी प्यूठानको २९ औं स्थापना दिवसको अवसरमा भुवनेश्वरी माध्यमिक विद्यालय खैरामा शैक्षिक सामग्री वितरण गरिएको...बाँकी

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ । शुक्रबार विद्यालयमा बसेको अभिभावक भेलाद्वारा सर्बसहमत हुन नसकेपछी निर्वाचन गरी व्यवस्थापन समिति चुन्न लागेको हो । निर्वाचन यहि जेठ...बाँकी

शैक्षिक गुणस्तर अभिबृद्विका लागि विद्यालयस्तरमा अन्तरक्रिया

नौवहिनी गाउँपालिकाले शैक्षिक स्तर कमजोर रहेका विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकविच अन्तरक्रिया कार्यक्रम गरेको छ । शैक्षिक सत्रमा पालिका भित्रका कमजोर विद्यालयमा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि गाउँ सरकारसंग शिक्षक, अभिभावक र विद्यार्थी कार्यक्रम अन्तरगत अन्तरक्रिया...बाँकी

रक्तदान र आर्थिक सहयोग गरी राष्ट्रिय युवा संघ प्यूठानले स्थापना दिवस मनायो

राष्ट्रिय युवा संघ नेपालले आफ्नो ३५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान र आर्थिक सहयोग गरेको छ । संघले मंगलबार रक्त सञ्चार केन्द्र बिजुवारमा रक्तदान...बाँकी

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गर्‍यो

इन्फिनिटी लघुवित्त संस्थाले समुह प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । सोमबार होटेल आयुष्मा जुम्रीमा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लि। शाखा कार्यालय बिजुवारले कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अनुगमन अधिकृत माधव सापकोटाले...बाँकी