लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको रुपमा पाखोबारीमा मकैबाली लगाउँदै आएका किसान पानी नपरेर सुक्न थालेपछि चिन्तित भएका हुन् । वर्षमा चार महिना यही उत्पादनबाट गुजारा...बाँकी
प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु सेवा शाखाको आयोजनामा भएको शिविरबाट ८४ जना कृषकले सेवा लिएका छन् । प्यूठान नगरपालिका ३ ओखरबोटमा भएको कार्यक्रममा मान्द्रेचौर, घुर्चौने...बाँकी
विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वयमा रक्तदान सम्बन्धि एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । कार्यक्रमको अवसरमा ७ जनाले...बाँकी
प्यूठानको ऐरावती गाउँपालिकामा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । शुक्रबार विहान साढे ११ बजेको समयमा ऐरावती गाउँपालिका बिजुली काल्ने निवासी ७१ बर्षिय बृद्ध मंगलसिंह खत्रीको भिरबाट लडेर मृत्यु भएको धरमपानी स्वास्थ्य चौकीका प्रमुख...बाँकी
माण्डवी गाउँपालिकाले दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि कार्य सुरु गरेको छ । संयुक्त राष्ट संघमार्फत विश्व समुदायले अवलम्वन गरेको दिगो विकास लक्ष्यहरु हासिल गर्न स्थानीय तहवाटै दिगो विकास लक्ष्यहरुको कार्यन्वयन गर्न आवश्यक रहेकाले चालु आर्थिक...बाँकी
आँखा अस्पताल बिजुवारमा एक दिने शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय ५० जनाले विशेषज्ञ सेवा लिएको नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले जनाएको छ । बुधबार भएको एक दिने शिविरबाट २७ महिला र १९...बाँकी
प्यूठान जिल्लाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएका छन् । जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई दिनुपर्ने खोपहरु सबै पुरा भएपछि स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको...बाँकी
झिमरुक गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि पुर्नताजगी तालिम सम्पन्न भएको छ । “दिगो शान्तिका लागि उन्नत मेलमिलाप” भन्ने नारासहित २७ गतेदेखि सुरु भएको तालिम ३ दिनसम्म सञ्चालन भएको गाउँपालिकाले जनाएको छ । न्यायिक समितिमा आएका...बाँकी
प्यूठान नगरपालिकाले अपाङ्गता भएका महिलाहरुका लागि निःशुल्क बाख्रा वितरण गरेको छ । महिला अपाङ्गताहरुलाई बाख्रा पालन सम्बन्धि सीप विकास तालिम सहित बाख्रा हस्तान्तरण गरेको हो । नगरपालिका भित्र रहेका १० वटै वडाका १/१ जना अपाङ्गता...बाँकी
नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि शनिबार देखी सुरु हुँदै छ । अधिवेशन सन्धिखर्कको संगम फुटल्याण्डमा हुने एमाले अर्घाखाँचीले जनाएको छ । अधिवेशनको निम्ति भूगोल तथा विशेष ईलाकाको ६५ शाखा, २१ वटा जनसंगठन र...बाँकी
मल्लरानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले लगाउनुपर्ने सबै खोप लगाईसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । जन्मेदेखि १५ महिनासम्मका...बाँकी
प्युठानमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नम्वर ५ तिघ्रामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको हो । शुक्रबार बिहान ९ बजे झिमरुक नदीबाट बालुवा लोड गरेर फर्किदै गरेको लु ४ त...बाँकी