News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ बिग न्यूज, विचार, स्वास्थ्य

के हो आँखामा लाग्ने मोतिविन्दु ? : लक्षण, कारण र उपचार

दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ। जसरी झ्यालको सिसा सफा हँुदा प्रकाश राम्रोसँग कोठामा आउँछ र सफा नहुँदा आउंँदैन त्यसरी नै आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि...बाँकी

पिँडौला फर्कने समस्या छ? कारण र उपचार यस्ता छन्।

धेरै जनालाई खुट्टा फर्किने अर्थात् खुट्टाको पिँडौलाको मासु माथि जाने समस्याले दुःख दिने गर्दछ। खुट्टा फर्किँदा मानिसलाई असह्य पीडा हुन्छ। पिँडौला फर्कने समस्या एउटा यस्तो अवस्था हो, जसलाई पिँडौलाका मांसपेशीमा अचानक संकुचन हुन गई मांसपेशीहरु...बाँकी

काल्नामा साग उम्रन्छ, चुल्होमा चाउचाउ पाक्छ।

  प्यूठानको गौमुखि गांउपालीका वर्डा नं ३ रजवारामा स्थानिय कृषकको वारिको काल्नामा हुर्किएको सागको पत्रकार सागर रिजालले खिचेको तस्विर। जिल्लाका ग्रामिण भुभागहरुमा उर्वर माटो रहेको छ जहां पर्याप्त मात्रामा अर्गानिक तरकारीहरु उत्पादन गर्न सकिन्छ। तर,...बाँकी

जनताको स्वास्थ्यसम्वन्धि अधिकार सुनिस्चित हुनेगरी काम गर्छौ!

संघ मार्फत चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय अब प्रदेश सरकार मातहत चल्दैछ । नयाँ संरचनामा काम गर्ने स्वास्थ्य कार्यालयको योजना के छ त ? जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिसाल सुबेदीसंग पत्रकार सागर रिजालले गरेको कुराकानी...बाँकी

प्यूठानमा सुरक्षित गर्भपतन गर्नेको संख्या बढ्दो

सुरक्षित गर्भपतन दिवस प्यूठानमा पनि एक कार्यक्रमका बीच बुधबार मनाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानको आयोजना र परिवार नियोजन सम्बन्धि कार्यक्रम गरिरहेका संस्थाहरुका प्रतिनिधी, स्वास्थ्य संग सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा दिवस बिजुवारमा मनाइएको हो।...बाँकी

विपन्न नागरिकको उपचारका लागि यसवर्ष प्यूठानमा १ करोड ३५ लाख सिफारिस

नेपाल सरकारको जटिल ८ प्रकारका रोगहरुको उपचारमा नागरिकलाई सहायता गर्ने कार्यक्रम अन्तरगत यसवर्ष प्यूठानवाट १ करोड ३५ लाखको सिफारिस गरिएको छ। प्रतिविरामी एक लाखका दरले १ सय ३५ जनालाई सिफारिस गरिएको हो। कडा आठ प्रकारका...बाँकी

फलोअप नारिकोटः थप एक महिना विद्यालय वन्द

विद्यालयमा विद्यार्थीहरु एक्कासी काम्ने,चिच्याउने र बेहोस हुन थालेपछि एक हप्ता देखि बन्द हुँदै आएको प्यूठानको अमृत जीवन मा.वि नारीकोट थप एक महिनाका लागि बन्द हुने भएको छ। मास हिस्टोरीयाका कारण विद्यालयमा समस्या भएपछि डाक्टरको सुझाव...बाँकी

‘होल बडी चेकअप’ र चलाइएको हौवा

हिजोआज स्वास्थ्यको बजारमा ’होल बडी चेकअप’को फेसन खुब चलेको छ। यसलाई छोटकरीमा डब्लुबीसी पनि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाइदाहरु पनि छन्। आफूलाई...बाँकी

छाती दुख्ने समस्याको घरेलु र प्राकृतिक उपचार

छाति दुख्ने समस्यावाट नेपालका अत्याधिक मानिसहरु पिडित छन्। छाति दुख्ने समस्याले थुप्रैलाई त्रसित वनाएको छ हृदयघात त होईन? भनेर।। चिकित्सकलाई आधार मान्ने हो भने हृदयाघात भएमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जब...बाँकी

नोबेलमा चिरफारबिनै मस्तिष्कभित्रको ट्युमरको सफल शल्यक्रिया

विराटनगर- विराटनगरस्थित नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा चिरफार नगरी दूरबिनको माध्यमबाट सफल शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले सुनसरीको इनरुवा–१० का ३८ वर्षीय हारुन अन्सारीको मस्तिष्कको सफल शल्यक्रिया गरेको हो। नाकको प्वालबाट इन्डोस्कोप छिराएर दूरबिनको माध्यमबाट...बाँकी

यसकारण हुन सक्छ बाँझोपन

बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र...बाँकी

किन पर्छ अनुहारको छाला चाउरी ? अनुहारको छाला चाउरी पर्न नदिन यसो गर्नुस् !

चुरोट खाने आदत भएका मानिसलाई उनीहरुको उमेरअघि नै अनुहारमा च्याउरी पर्ने गर्छ । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारको चाउरीपनबाट जोगाउने महत्वपूर्ण...बाँकी

  • प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

    प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार किशोरीहरूले नियमितरूपमा आइरन चक्की र...

  • धनवाङमा सुन्तला

      प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र सुन्तला खेतीले प्रख्यात छ ।...

  • प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

       जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका ९...