News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य

देशवाहिरवाट आएकालाई २ हप्ता घरमै वस्न नगरपालीकाको आह्वान

देशवाहिरवाट आएका नगरवासिलाई अत्यावश्यक अवस्थावाहेक कम्तिमा २ हप्ता आफ्नै घरमा वस्न प्यूठान नगरपालीकाले अनुरोध गरेको छ। कतिपय संक्रमितमा संक्रमणपछी लक्षण नदेखिने तर अरुलाई सार्नसक्ने भएकाले संक्रमित क्षेत्रवाट आएका नगरवासिलाई रोगको लक्षण नदेखिएपनी घरभित्र सुरक्षित रहेर...बाँकी

प्यूठानमा कोरोना सतर्कताः सरोकारवालाको वैठकले गर्यो यस्तो निर्णय

विश्वव्यापी रुपमा फैलदै गएको नोवेल कोरोना भाईरस (COVID 19) को जोखिम न्युनिकरण तथा पुर्वसतर्कताका लागि जिल्लास्थित सरोकारवालाहरुको वैठक वसेको छ। स्थानिय तह, स्वास्थ्यसंस्था, निजी क्षेत्र र नागरिक समाजका विभिन्न संघ संस्थाहरुको संयुक्त वैठकले उक्त संक्रमणको...बाँकी

कोरोना विरुद्ध गित गाउँदै गाउँगाउँमा गन्धर्वहरु

ऐरावती गाँउपालीकाले गित संगितलाई आफ्नो पुख्र्यौली पेशा वनाएको गन्धर्व समुदायलाई सार्वजनीक महत्वको सन्देस वाहनको वाध्यम वनाएको छ। गाँउ गाँउमा आयआर्जनका लागी गित गाँउदै हिडन गन्धर्वहरु आजकल कोरोना भाईरसको जोखिम कम गर्ने उपाय, आगलागी लगायत विभिन्न...बाँकी

कोरोना सतर्कता: स्वर्गद्वारीको क्याम्पससभा स्थगित

स्वर्गद्वारी वहुमुखी क्याम्पस, प्यूठानले फागुन २४ गतेका लागि वोलाईएको क्याम्पससभा स्थगित गरेको छ। विश्वव्यापि कोरोना भाईरस COVID 19 को संक्रमणको अवस्थालाई लिएर सरकारले गरेको निर्णय र निर्देशनको कारण भेला स्थगित गरेको क्याम्पसप्रमुख गुञ्जवहादुर खड्काले सुचना...बाँकी

कोरोना त्रास: प्यूठानमा महोत्सव तथा सम्मेलन स्थगित गर्न प्रशासनको अनुरोध

नोवेल कोरोना भाईरस (covid 19) को जोखिम वढ्दै गएसंगै जिल्ला प्रशासन कार्यालय प्यूठानले महोत्सव तथा सम्मेलनहरु स्थगित गर्न अनुरोध गरेको छ। विश्वभर कोरोनाको संक्रमण र त्रास फैलिरहेको वेला प्यूठानमा पनि यसको सतर्कता अपनाउन थालिएको छ।...बाँकी

संस्थागत स्वार्थमा लागे स्तरीय सेवा प्रदान गर्न सकिन्छ: डा.पन्थी

बि.सं २०४५ सालमा प्यूठान जिल्लामा स्थापित एकमात्र जिल्ला अस्पतलाले पछिल्लो समय प्रभावकारी रुपमा नागरिकलाई सेवा प्रवाह गर्न सकिरहेको छैन ।यस अस्पतालले हाल प्यूठान लगायत छिमेकी जिल्लाहरु रोल्पा ,दाङ,अर्घाखाँची,गुल्मी लगायतका जिल्लाहरुका विरामीहरुलाई सेवा प्रदान गर्दै आएको...बाँकी

२४ हजार वढि वालवालिकालाई दादुरा-रुवेला खोप लगाईदै

दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउने राष्टिय अभियान अन्तरगत प्यूठान जिल्लामा २४ हजार ८ सय २४ जना वालवालिकालाई उक्त रोगविरुद्धको खोप लगाउने गरि अभियान अगाडि वढाईएको छ। जिल्लाभरमा दुई चरणमा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका...बाँकी

प्रधानमन्त्रिको अपरेसन सम्पन्न, स्वास्थ्यअवस्था स्थिर

प्रधानमन्त्री एवं नेकपा का अध्यक्ष केपी शर्मा ओलीको एपेडिक्सको अप्रेसन भएको छ । पेट दुख्ने समस्या बढेपछि ओली मंगलबार विहान महाराजगञ्ज स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । चिकित्सकहरुले स्वास्थ्य परीक्षण गर्दा...बाँकी

गाउँनै खानेपानीको संकटमा, २ सय ७० परिवारले यौटैे मुहानवाट वोक्छन पानि

हरेक दिन विहान डोकोमा गाग्रि वोकेर पधेराखोला मुलमा जाने ७६ वर्षिय कृष्ण सार्किले जिवनका धेरै वर्ष भारतमा बिताउनुभयो । वाल्यकालमा त्यहि मुलवाट आमाको हात समाउदै पानी बोकेर खानुभएको उहाँ आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात...बाँकी

बुढो अनुहारलाई तन्नेरी देखाउन यस्ता छन सजिला घरेलु उपाय, जानिराखौ

वृद्ध हुदैं गएपछि प्राकृतिक तत्वले छालाको तन्किने र लचिलोपनलाई घटाउँदछ । आज हामी तपाइँलाई यस्को घरेलु उपचारबारे जानकारी दिन्छौं । जस्ले तपाइँको छालालाई चाउरी पर्न र खुकुलो हुनबाट बचाउँछ । साथै यसले छालालाई तन्काई लामो...बाँकी

के तपाईलाई छिटो–छिटो पिसाब लाग्छ ? होसियार यस्ता छन् १० कारण

धेरै जसोलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने हुन्छ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या हुनसक्छ । जान्नुहोस् के–के कारण हुन सक्छन्...बाँकी

के हो आँखामा लाग्ने मोतिविन्दु ? : लक्षण, कारण र उपचार

दृष्टिको लागि आँखा भित्रको लेन्स पारदर्शी हुनु जरुरी छ। जसरी झ्यालको सिसा सफा हँुदा प्रकाश राम्रोसँग कोठामा आउँछ र सफा नहुँदा आउंँदैन त्यसरी नै आँखाको लेन्स सफा नभएमा आँखाभित्र पर्ने प्रकाश कम हुन्छ र दृष्टि...बाँकी