News Portal

रेडियो सुन्नुहोस्

लकडाउन आदेशको पालना गर्न मुख्यमन्त्रिको आह्वान

सिखबर संवाददाता११ चैत्र, प्यूठान
१३२५ पटक
११ चैत्र, प्यूठान

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले लकडाउन आदेशको पालना गर्न आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफु सुरक्षित हुन र अरुलाई सुरक्षित हुनको निम्ति सहयोग गर्न आदेशको पालनाको निम्ति आग्रह गर्नुभएको हो।

उहांले आज आफ्नो सामाजिक सञ्जाल फेसवुकमा आग्रह गर्दै लेख्नुभएको छ-‘लकडाउनको अवधिमा अत्यावश्यक सेवा वाहेकका अन्य सवारी साधन र व्यक्तिहरु सवारी साधन सहित सडकमा आउनेक्रम नरोकिएको गुनासो आइरहेकोले निर्देशनको अनिवार्य पालना गर्नुपर्नेछ । निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु पनि रोकिएको छ । त्यस्ता साधनहरु चलेको पाइएमा सुरक्षाकर्मीले रोक्न र कार्वाहीको प्रकृया अघि वढाउन सक्छन् । सबैले आदेशहरुको पालना गरौ । आफु सुरक्षित होउ अरुलाई पनि सुरक्षित हुन सहयोग गरौ ।’

लकडाउनको अवज्ञा गर्नेलाई विभिन्न जिल्लावाट प्रहरिले नियन्त्रणमा लिएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...