News Portal

रेडियो सुन्नुहोस्

मेयरकप प्रतियाेगीताकाे समापन भाेलि हुदैं

सिखबर संवाददाताकार्तिक ९, स्वर्गद्वारी प्यूठान
१३२० पटक
कार्तिक ९, स्वर्गद्वारी प्यूठान

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिकामा संचालन भइरहेको प्रथम नगरस्तरीय मेयरकप प्रतियाेगीताकाे शुक्रवार चौथो दिन वडा नम्बर ३ र ४ फाइनलमा प्रवेश गरेकाे छ । साथै मेयरकपको सम्पूर्ण कार्यक्रम भोलि समापन हुने भएकाे छ । मङ्गलबार देखि स्वर्गद्वारी नगरपालिकामा संचालन भइरहेको प्रथम नगरस्तरीय मेयरकपको आज मंगलवार चौथो दिनमा वडा नम्बर ३ ले स्वर्गद्वारी सामुदायीक बहुमुखी विकास केन्द्रलार्इ हराउदै वडा नम्बर ३ फाइनलमा प्रवेश गरेका छन् ।

त्यस्तै वडा नम्बर ४ ले वडा नम्वर ९ लाइ हराउदै फाइनलमा प्रवेश गरेका छन् । नगर खेलकुद सम्वनय समिति स्वर्गद्वारी नगरपालिकाको आयोजाना र स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा संचालन भइरहेको प्रथम मेयरकपको फाइनल खेल भोली शनिवार हुने भएको छ भने कार्यक्रमकाे समापन पनि भाेली नै गरिने अायाेजक टिमका सदस्य झइन्द्र भण्डारीले जानकारी दिनुभयाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...