News Portal

रेडियो सुन्नुहोस्

प्यूठान महोत्सवमा पाच पटकसम्म यौटै गितले दर्शकको ‘वान्स मोर’ पाएपछी….

सिखबर संवाददाता
२६४२ पटक

प्यूठान महोत्सवको चौथो दिन विभिन्न राष्टिय कलाकारहरुले रोमाञ्चक प्रस्तुति देखाएका छन्। सोमवार पनि अघिल्ला दिनहरुजस्तै कलाकारहरुले दर्शकको ‘वान्स मोर, वान्स मोर’ पाईरहे।

रमेसराज भट्राई जव स्टेजमा उक्लिए तव दर्शकले दर्शकदिर्घावाटै गित गाउन सुरु गरे ‘वेहुला वनाउछु भन्थि वहुला वनाएर गई………’

पछिल्लो समयमा अत्यन्तै चर्चित र नेपाली संगितका पारखिहरुको ओठमा झुण्डिएको यो गित भट्राईले पाँच पटकसम्म गाँउदा समेत दर्शकको वान्स मोर रोकिएन। पाँच पटकसम्म दोहोर्याएर गित गाँउदा दर्शकहरु तालि र वाहवाहिले उनलाई साथ दिईरहेका थिए।

हरेक दिन प्यूठान आईडियलका प्रतिष्पर्धिहरुको प्रस्तुति र लाईभ दोहोरीले महोत्सवलाई थप रोमाञ्चक वनाएको छ।

आयोजकले फागुन ९ गते सम्म आउने कलाकारहरुको सेडुल समेत सार्वजनिक गरेको छ।

यस्तो छ ९ गते सम्मको सेड्युल।

मिति २०७५ फागुन ७ गते मंगलवार प्यूठान महोत्सव २०७५ मा आउने चर्चित राष्टिय कलाकारहरु
जिवन शर्मा (सिमलि छायामा वसि भरिया लामो सास फेरेको)
प्रकास सपुत (वोल माया एक वचन वोल)
झंकार वुढा
मनोजसिंह धामि 
उमादेवि खनाल
साथमा अन्य स्थानिय कलाकार र प्यूठान आईडियलका प्रतिष्पर्धिहरुको वेजोड प्रस्तुति।

८ गते वुधवार आउने निस्चित भएका कलाकारहरु
निखिल उप्रेति
विश्व नेपाली
पुरुषोत्तम भण्डारी

९ गते विहिवार आउने निस्चित भएका कलाकारहरु
वसन्त थापा
प्रिति आले
सौगात सायर

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...