News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लवद्वारा नगरपालिकालाई खाध्यसामाग्री सहयोग

सिखबर न्युजडेस्क२४ वैशाख, प्यूठान
७८६ पटक
२४ वैशाख, प्यूठान

लायन्स क्लव प्यूठानले आज प्यूठान नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । मंगलवार मल्लारानी गाँउपालीकालाइ सहयोग गरेको क्लवले प्यूठान नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खाद्यान्न सहयोग गरेको हो ।

क्लवले एघार हजार तीन सय रुपैया बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको प्यूठान नगरपालीकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताउनुभयो । उक्त सामाग्री नगरप्रमुख अर्जुनकुमार कक्षपतीलाई क्लवका अध्यक्ष वालाजु श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...