News Portal

रेडियो सुन्नुहोस्

अाजदेखि खलंगा-काठमाण्डौ डिलक्स सेवा सञ्चालन

नियमित सेवा सञ्चालन गर्छौं: महासचिव चन्द्रमान श्रेष्ठ

सिखबर संवाददातावैशाख १, प्यूठान
१५०७ पटक
वैशाख १, प्यूठान

स्वर्गद्वारी सार्वजनीक यातायात व्यवसायी समिती प्यूठानले खलंगावाट काठमाण्डौ दैनिक डिलक्स वस सञ्चालन गरेको छ।

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले अाज रिवन काटेर डिलक्स सेवाको उद्घाटन गर्नुभएको छ।

डिलक्स सेवाको उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर घिमिरेले सेवा अारम्भ गरेकोमा वधाई दिदै यात्रु गाडिमा चढेपछी ढुक्कसंग गन्तव्यमा पुग्ने विश्वासको वातावरण श्रजना गरि सेवा सुचारु राख्न सुझाव दिनुभयो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले विध्यमान कानुन अनुसार सेवा सञ्चालन निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।

मल्लारानि गाउपालिका वर्डा नं ४ का वर्डाअध्यक्ष कुमार श्रेष्ठले सेवा निरन्तरता र गुणस्तरियताको निम्ति अाफुहरुले पनि सहयोग गर्ने प्रतिवद्घता सहित शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा वोल्दै समितीका महासचिव चन्द्रमान श्रेष्ठले २०६० सालदेखि प्यूठानमा सेवा सञ्चालन गर्दै अाएको स्वर्गद्वारी सार्वजनिक यातायात व्यवसायी समितिले जिल्लामा अाफ्ना यातायात सेवाको गुणस्तरियता थप गर्ने र नियमित सेवा सञ्चालन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...