News Portal

रेडियो सुन्नुहोस्

सरकार, हामिलाइ सत्ता देउ!!!

हरि वस्नेत(अाकास)
१७७१ पटक

सरकार !
कोशि बेच , मेची बेच
बेच अरुण र कर्णाली हरु
जनकपुर देउ , लुम्बिनी देउ
देउ पशुपति हरु पनि
बदलामा हामी चुपचाप बस्ने छौ
गरिने छैन जुलुस हरु र हड्ताल हरु
किनकि यो तिम्रो बिर्ता हो
हामी तीम्रो दास न हो !

हिमाल सुम्प , बहाड सुम्प
सुम्पिदेउ तराइ मधेश सबै सबै
पानी लान देउ , जमिन लान देउ
लैजान देउ मेरो देशको प्रकृति सबै सबै
चाहान्छन भने लान देउ हावा पनि
बदलामा हामी जीवन माग्ने छैनौ
माग्ने छैनौ देश पनि
किनकी हामी नागरिक हो
तिमी मालिक हो सरकार !!

सरकार
चाहिन्छ त हामीलाइ केबल
तिमिले चलाउदै आएको सत्ता देउ
शाषण व्यवस्था देउ हामी लाई
देउ स्वाधीनता र लड्न पाउने हक
बदलामा हामी
तिमिले सुम्पेको देश ल्याउछौ
ल्याउछौ स्वाधीनता र आजादी ।
सरकार
हामी लाई सत्ता देउ !!!

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...