News Portal

रेडियो सुन्नुहोस्

प्रचण्ड र ओलीविच संसदमै चलेको कटाक्क्ष दोहोरी(भिडियो सहित)

सिखबर संवाददाता३ वैशाख
६६२ पटक
३ वैशाख

आजै पार्टी एकता गर्न थालेका एमाले र माओवादीका अध्यक्षहरुविच संसदमै भएको चर्काचर्की र दोहोरीको भिडियो अहिले चर्चामा छ।

स्थानिय तहको निर्वाचनमा एमालेलाई कमजोर वनाउन देशैभरी कांग्रेस र माओवादीले तालमेल गरेका थिए। तर, प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा एमाले माओवादीको कार्यगत एकता भएको थियो।

यौटै पार्टी वनाउन थालेका यि दुई नेताको राजनीतिमा कतिपय समयमा गम्भिर प्रकारले आरोप प्रत्यारोप पनि हुने गरेको छ। उनिहरुको आरोप प्रत्यारोपको झलक तलको भिडियोमा छ…………..

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी