News Portal

रेडियो सुन्नुहोस्

प्राकृतिक विपत्तिका घटनावाट ३ करोडको क्षेती

सिखबर संवाददाता७ असार, प्यूठान
११६८ पटक
७ असार, प्यूठान

आर्थिक वर्ष २०७४/०७५ मा जिल्लामा प्राकृतिक विपत्तिका घटनावाट ३ करोडको क्षेती भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा घटेका १७१ घटनावाट ३ करोड वरावरको क्षेती भएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रमुख डिएसपी राजेन्द्र पोख्रेलले वताउनु भयो।

प्रहरी कार्यालय प्यूठानको तथ्यांक अनुसार यो आर्थिक वर्षमा विपत्तिका घटनावाट दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भए। १२२ घर, ४८ गोठमा क्षेती पुगेको र ७ वटा पसुचौपायाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्षभरका १७१ घटनामध्य १३२ वटा आगलागी, २१ वटा वाढिपहिरो, ७ चट्याङ र ११ घटना हावाहुरीको कारण भएका थिए।
प्राकृतीक विपत्तीका घटनामा प्रहरि समयमै पुगेर उद्धार, मानव जिवन र धनजनको सुरक्षाका लागी तदारुकताका साथ लाग्ने गरेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...