News Portal

रेडियो सुन्नुहोस्

जनज्योतिद्वारा जिल्लाव्यापी दौड प्रतियोगिता सम्पन्न

झुलेनी नेटवर्क२०७८ कार्तिक १६
१२६० पटक
२०७८ कार्तिक १६

जनज्योति सामुदायिक विकास केन्द्र टिकुरि प्यूठानले जिल्लाव्यापी दौड प्रतियोगिता सम्पन्न गरेको छ । केन्द्रको ४१ औ वार्षिक उत्सवको अवसरमा मंगलवार बिहान पुरुष तथा महिला प्रितयोगिता आयोजना गरीएको हो । ३ दशमलव ५ किलो मिटर दुरी रहेको दौडमा पुरुष तर्फ नविन जिसि प्रथम, नरेश धामि द्वितिय र बिनोद बस्नेतले तृतिय स्थान हासिल गरेका छन् ।

त्यसैगरी महिला तर्फ कान्ति सापकोटा प्रथम, नविना घर्ति द्वितिय र सपना शर्माले तेस्रो स्थान हासिल गरेकी छिन । बिजेताहरुहरुलाइ बिहिवार वार्षिकउत्सवको दिन पुरस्कार वितरण कार्यक्रम राखीएको छ । स्वास्थ्यका लागि खेलुकद रास्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा १५ वर्ष माथि उमेर समुहका जिल्लाभरका दौड खेलाडिहरु सहभागि रहेको कार्यक्रम संयोजक माधव पोख्रेलले बताए ।

दौड प्रतियोगितालाई अस्थायी प्रहरी चौकी बाग्दुलाले ट्राफिक व्यवस्थापनमा सहयोग गरेको उनले बताए । केन्द्रले हरेक वर्ष लक्ष्मी पुजाको दिन विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...