News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्धारी नगरपालिकाको मेयरमा ६ जनाको उम्मेदवारी

झुलेनी नेटवर्क२०७९ वैशाख,१३ प्यूठान
१०८० पटक
२०७९ वैशाख,१३ प्यूठान

आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि स्वर्गद्धारी नगरपालिकाको मेयर पदमा ६ जनाले उम्मेदवारी दिएका छन । जसमा स्वतन्त्रतर्फबाट ३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै उपमेयर पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले,नेपाली कांगे्रस र राप्रपाबाट १÷१ जनाको उम्मेदवारी परेको स्वर्गद्धारी नगरपालिकाका निर्वाचन अधिकृत दुर्गा प्रसाद खनालले जानकारी दिए ।
त्यस्तै वडा अध्यक्ष सहित सदस्य,खुल्ला सदस्य,महिला र दलित सदस्य पदका लागि नगरपालिकामा १सय१२ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...