News Portal

रेडियो सुन्नुहोस्

विश्व वातावरण दिवस प्यूठानमा पनि मनाईयो

झुलेनी नेटवर्कजेठ २२
८३८ पटक
जेठ २२

बिश्व वातावरण दिवसको अवसर पारेर प्यूठानमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालय प्यूठानको आयोजनामा प्यूठान नगरपालिका ४ गाजुरी सहिद स्मृति पार्क परिसरमा वृक्षरोपण गरिएको हो ।

पृथ्बीको संरक्षण दिगो प्रकृति मैत्री ब्यबस्थापन भन्ने मुल नाराका साथ बिश्व वातावरण दिबस सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको प्रमुख आतिथ्यतामा शहिद स्मृति पार्क बिजुवारमा धुपी, अशोक, म्याङ्गोस्टिन,गन्धराज, शिब पार्बति, चाईनिज गुलाब, गोल्डमोहर, कटहरि चम्पा, एरिका पाम, एजिलिया लगायतका बिरुवाहरु रोपण गरिएको डिभिजन वन कार्यलय प्यूठानका रेन्जर हरी पौडेलले बताउनुभयो ।
१३० वटा १७ प्रजातिका विरुवा रोपण गरिएको छ ।

डिभिजन वन अधिकृत श्री शंकर प्रसाद गुप्ताको अध्यक्षता र जिल्लाका वन वातावरणसँग सम्बन्धित सरोकारवालाहरुको सहभागितामा बृक्षरोपण गरिएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...