News Portal

रेडियो सुन्नुहोस्

लिवाङ्ग वडा कार्यालयमा ताल्चा लाग्याे

झुलेनी पोष्ट२०७९ भदौ १०, प्यूठान
१२१ पटक
२०७९ भदौ १०, प्यूठान

गौमुखी गाउँपालिका वडा नं.६ लिबाङ्गको वडा कार्यालयको गेटमा ताल्चा लागेको छ । वडा अध्यक्ष चन्द्र बहादुर खत्रीका अनुसार कार्यालयको गेटमा ताल्चा कसले    लगायो भन्ने बारे अहिले सम्म खुलेको छैन् ।
गौमुखी गाउँपालिकाले खुलाएको कार्यालय सहयोगी पदका असफल उम्मेद्धारहरुले वडा कार्यालयमा ताल्चा लगाएको होकी भन्ने आशंका रहेको अध्यक्ष खत्रीले बताए । यस विषयमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी