News Portal

रेडियो सुन्नुहोस्

जिल्लामा जसपाको पुर्नगठन

झुलेनी पोष्ट२०७९ भदौ, १९ प्यूठान
५०० पटक
२०७९ भदौ, १९ प्यूठान

जिल्लामा जनता समाजवादी पार्टीको पुर्नगठन गरिएको छ । नेपालको राजनैतिक समिति सदस्य भगवती सुबेदिको संयोजकत्वमा पछिल्लो समय जसपा र नेसपाको बिभाजनपछि प्युठान जिल्लामा जसपाको पुर्नगठन गरिएको पार्टी अध्यक्ष श्याम गहतराजले जानकारी दिए ।

उनका अनुसार प्युठान जिल्लामा ७ जना सचिवालय, २६ जना जिल्ला कमिटि सदस्य सहित पुर्नगठन गरिएको छ ।

पार्टी बिभाजन भएपछि जिल्ला सचिवालय र जिल्ला कमिटि सदस्यमा कुनै फेरबदल नभई पुन उही कमिटिनै यथावत रहेको अध्यक्ष गहतराजले बताए ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

मुक्ती माविमा विद्यार्थीमाथि निर्घात कुटपिट, विद्यार्थीको हात भाँचियो, एकजनालाई रिफर

विद्यालय हाताभित्र विद्यार्थीमाथि कुटपिट हुँदा कम्तिमा ४ जना विद्यार्थी घाईते भएका छन्। बुधवार मुक्ति माध्यमिक...

मल्लरानी ३ मा सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम

सुर्तीजन्य पदार्थ सेवनको न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम बुधबार मल्लरानी गाउपालिका ३ मा सम्पन्न भएको छ...

रुखबाट लडेर झिमरुकमा एक महिलाको मृत्यु

रुखबाट लडेर झिमरुक गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मगंलबार बिहान घाँस काट्न भनी...

सरुमारानीमा प्रधानाध्याकहरुलाई आईसिटी तालिम

सरुमारानी गाउँपालिकामा प्रधानाध्यापकहरुलाई आईसिटि सम्वन्धी तालिम दिइएको छ । गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका...

प्यूठानको जेठो विद्यालयको कम्यूटर ल्याव बेहाल !

तस्बिर हेर्दा सबैलाई लाग्छ यो कुनै भग्नावशेष भएको भवन हो । त्यहाँ बर्षौदेखि रेखदेख गर्ने...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी