News Portal

रेडियो सुन्नुहोस्

प्यूठान क्षेत्र नं.२ ‘ख’ नेकपा एमालेबाट हरि रिजाल सर्वसम्मत उम्मेदवार

झुलेनी पोष्ट२०७९ भदौ, १९ प्यूठान
६६४ पटक
२०७९ भदौ, १९ प्यूठान

आगामी मंसीर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि प्यूठान क्षेत्र नं.२ ‘ख’ बाट नेकपा एमालेबाट हरि रिजाललाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी पार्टीको आइतबार वसेको बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्यूठान जिल्ला सहइन्चार्ज हरि रिजाललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...