


नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका अराजक गतिविधिको जिम्मेवार र संयमित ढंगले प्रतिवाद गर्नुपर्ने
देउवाले शाहका गतिविधि अराजक अराजनीतिक र असहिष्णु भएको बताएका छन् ।
मंगलवार बिहान बुढानीलकण्ठ पुगेका एमाले काठमाडौंका नेताहरूसँग कुरा गर्दै देउवाले मेयर शाहका अभिव्यक्ति र गतिविधिप्रति आक्रोश व्यक्त गरेका हुन् ।
एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाका अनुसार देउवाले बालेनको नाम लिएर खुलामञ्चमा देउडा पर्वको क्रममा भएको गतिविधि छाडा र अराजक भएको भन्दै आक्रोश व्यक्त गरेको बताए ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

