News Portal

रेडियो सुन्नुहोस्

६० वर्ष भन्दा माथिका नागरिक र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई उपचार खर्चको बन्दोवस्त

झुलेनी पोष्ट२०७९ भदौ, २४ प्यूठान
१२२४ पटक
२०७९ भदौ, २४ प्यूठान

६० वर्ष भन्दा माथिका वृद्धवृद्धा र गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई औषधउपचार खर्चको वन्दोवस्त मिलाईएको छ ।

नौबहिनी गाउँपालिका प्यूठानले ६० वर्ष भन्दा माथिका आँखासम्बन्धी समस्या भएका विरामीहरुलाई उपचार खर्चमा टेवा पुगोस भन्ने उद्देश्यले प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवार प्युठानसगँ सम्झौता गरि वार्षिक उपचार खर्चवापत ३लाख ५० हजार छुट्याएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले बताए ।

उनका अनुसार गत मंगलबार देखी उक्त सम्झौता लागु गरिएको छ । विरामीको आखाँको शल्यक्रिया गरिएको अवस्थामा शल्यक्रियावापत प्रति विरामी ५ हजार र औषधउपचार खर्चवापत १ हजार सम्मको सेवा उपलब्ध गराइने नौबहिनी गाउँपालिकाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...