News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यू

मधुसुदन पाेख्रेलकार्तिक २३
४५३ पटक
कार्तिक २३

प्यूठान,
प्यूठान नगरपालिका ५ पुर्णगाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ । विजुवार बाट प्यूठान नगरपालिका ५ पुर्णगाउँ जादै गरेको जिप दुर्घटनामा परि तीन जनाको मृत्यू भएको हो ।
लु १ ज ३७०७ नम्मको जिप बुधबार राती १ बजेको समयमा दुर्घटनामा परि प्यूठान नगरपालिका ५ पातलकटेरी निवासी ४६ वर्षका खुमन थापा सोही ठाउबस्ने ४६ वर्षकी जुनकी थापा र वर्ष ५२ कि महिमा घर्ती को घटना स्थलमै मृत्यू भएको छ भने १३ जना घाइते भएका छन ।
घाइतेहरुको प्यूठान स्पतालमा उपचार भैरहेको छ । गंभिर ६ जनालाई बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
घाइतेहुनेहमा फागुनी खत्री,गोरी खत्री,कुमारी महरा, डिलाराम घर्ति क्षेत्री,निमा खत्री,जुठी महरा,कुमारी महरा,नोखी महरा,गोरी खत्री ,निमलाल घर्ति,जगमा महरा,रामे रोका र चालक विनोद केएम रहेका छन ।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...