News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यू

मधुसुदन पाेख्रेलकार्तिक २३
९०२ पटक
कार्तिक २३

प्यूठान,
प्यूठान नगरपालिका ५ पुर्णगाउँमा जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ । विजुवार बाट प्यूठान नगरपालिका ५ पुर्णगाउँ जादै गरेको जिप दुर्घटनामा परि तीन जनाको मृत्यू भएको हो ।
लु १ ज ३७०७ नम्मको जिप बुधबार राती १ बजेको समयमा दुर्घटनामा परि प्यूठान नगरपालिका ५ पातलकटेरी निवासी ४६ वर्षका खुमन थापा सोही ठाउबस्ने ४६ वर्षकी जुनकी थापा र वर्ष ५२ कि महिमा घर्ती को घटना स्थलमै मृत्यू भएको छ भने १३ जना घाइते भएका छन ।
घाइतेहरुको प्यूठान स्पतालमा उपचार भैरहेको छ । गंभिर ६ जनालाई बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
घाइतेहुनेहमा फागुनी खत्री,गोरी खत्री,कुमारी महरा, डिलाराम घर्ति क्षेत्री,निमा खत्री,जुठी महरा,कुमारी महरा,नोखी महरा,गोरी खत्री ,निमलाल घर्ति,जगमा महरा,रामे रोका र चालक विनोद केएम रहेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...