News Portal

रेडियो सुन्नुहोस्

ठूलाबेसी पुँजा जोड्ने पुल बनेपछि तीन स्थानीय तहका जनता लाभान्वित

बिबश घर्ति मगर०७ पौष ०७९
१११० पटक
०७ पौष ०७९

प्यूठानको गौमुखी गाउँपालिका ५ ठूलाबेसी र ४ नं वडा पुँजा जोडने पक्कि पुल संचालनमा आएको छ ।

पुलको लागि ठेक्का लागेको दुई बर्ष भित्रमा यो पुल निर्माण भइसकेको हो । कहिकतैबाट बाटो भएपनि पक्कि पुल नबन्दा बर्षाको समयमा यात्रा गर्न कठिनाई पथ्र्यो ।

त्यहाँ पक्कि पुल बनेसँगै मदाने गाउँपालिका गुल्मि, गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकाका जनताहरु त्यस पुलबाट लाभान्वित हुने भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको कुल साढे सात करोडको स्टिमेट भएपनि, ठेक्कामा प्रतिस्पर्धा हुँदा जम्मा पाँच करोड ६६ लाखमा ईशान कन्ट्रक्सन कम्पनी प्यूठानद्धारा २०७७ मंसिर २१ मा निर्माण थालिएको थियो । पुलको उद्घाटन भने अझै भएको छैन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...