News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगर उद्योग बाणिज्य संघद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र

झुलेनी पोष्ट२०७९, पुस २५ प्यूठान
७४६ पटक
२०७९, पुस २५ प्यूठान

प्यूठान नगर उद्योग बाणिज्य संघले प्यूठान नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले नगर क्षेत्रमा देखिएका विद्ययमान समस्याहरु समाधान गर्नुपर्ने माग राख्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश कुमार गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा इजाजत विना सवारी साधनका रीटेलिङ, अनाधिकृत पोके तथा झोले व्यापारीहरुले इजाजत नलिई पूर्णरुपमा कर तिरेका व्यापारिहरुलाई प्रभावित वनाएकाले निरुत्साहित गर्नुपर्ने, व्यवसायिहरुका लागि कर शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने, बैकं तथा वित्तिय संस्थाहरुको सुरक्षाका लागि सडक वत्तीको व्यवस्था गर्नुपर्ने, नगरपालिकाद्धारा जडित चेरनेटा, दाखाक्वाडी, जुर्मी, विजुवारहुदै बाग्दुला सम्म रहेका करिब २ बर्ष अगाडीदेखी बिग्रिएर रहेका सिसिक्यामराको मर्मत, बजार क्षेत्रमा अत्याधिक मात्रामा बढ्दै गईरहको सडक जामलाई कम गर्न व्यवस्थित पार्कीङ स्पोट व्यवस्था गर्नुपर्ने लगाएतका माग गरिएको छ ।

साथै नगरपालिकाले लिदै आएको व्यवसायिक करमा उद्योग वाणिज्य संघसँग समन्वय तथा सहकार्य गर्दै एकद्वार प्रणालीबाट कर लिनुपर्ने माग समेत गरिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...