News Portal

रेडियो सुन्नुहोस्

बहुविवाह मुद्वामा फरार महिला प्रकाउ

झुलेनी पोष्ट२०७९पुस,२९
३५४ पटक
२०७९पुस,२९

प्यूठानमा बहुविवाह सम्बन्धी कसुर मुद्वामा फरार रहेकी एक महिला करिब ४ वर्षपछि प्रकाउ परेकी छन् । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.५ रम्दी निवासी अस्मिता बि.क. लाई बहुविवाह सम्बन्धी कसुर मुद्वामा जिल्ला अदालत प्यूठानले २०७५ चैत्र १ गते ११ महिना ९ दिन कैद र दश हजार जरीवानाको फैसला सुनाएको थियो । अभियुक्त हालसम्म फरार रहेकी .थिईन ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बि.क.लाई नौबहिनी गाउँपालिका वडा नं.८ फोप्लीस्थित अभियुक्तको माइतीघरबाट शुक्रबार बिहान प्रकाउ गरिएको हो । अभियुक्तलाई कैद सजायको लागी जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ लाई पदबाट बर्खास्त

मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा अभिव्यक्ति दिएका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी...

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री बन्दै

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुने भएका छन् । सोमबार विद्या भट्टराईले पदबाट...

बढ्न थाल्यो गर्मी, तातो हावा चल्नसक्ने मौसमविद्को चेतावनी

देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ ।...

१२ कक्षाको परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा...