प्यूठानमा बहुविवाह सम्बन्धी कसुर मुद्वामा फरार रहेकी एक महिला करिब ४ वर्षपछि प्रकाउ परेकी छन् । जिल्लाको माण्डवी गाउँपालिका वडा नं.५ रम्दी निवासी अस्मिता बि.क. लाई बहुविवाह सम्बन्धी कसुर मुद्वामा जिल्ला अदालत प्यूठानले २०७५ चैत्र १ गते ११ महिना ९ दिन कैद र दश हजार जरीवानाको फैसला सुनाएको थियो । अभियुक्त हालसम्म फरार रहेकी .थिईन ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बि.क.लाई नौबहिनी गाउँपालिका वडा नं.८ फोप्लीस्थित अभियुक्तको माइतीघरबाट शुक्रबार बिहान प्रकाउ गरिएको हो । अभियुक्तलाई कैद सजायको लागी जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
बहुविवाह मुद्वामा फरार महिला प्रकाउ
झुलेनी पोष्ट२०७९पुस,२९
२०७९पुस,२९कांग्रेस उपसभापति धनराज गुरुङमाथि सहकारी ठगीको आरोप, सीआइबीमा उजुरी
पूर्वकानूनमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाइ सहकारी ठगिको आरोप लागेको छ । उनिविरुद्ध सहकारी...
संयुक्त राष्ट्रसङ्घको महासभा भोलिदेखि, नेपालको तर्फबाट असोज १० मा प्रधानमन्त्रीले सम्बोधन गर्ने
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा भोलीदेखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदैछ । यसपालिकाे राष्ट्रसङ्घको महासभाको नारा...
सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रम बारे छलफल हुदै
नयाँ गठबन्धन बनेको २ महिनापछि सत्तारुढ दलहरूको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल हुदैछ । प्रधानमन्त्री...
कोरोनाविरुद्धको खोप प्युठानमा बुधवारदेखि सुरु हुने
कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान आगामी बुधवारदेखि सञ्चालन हुँदै छ । स्वास्थ्य कार्यालय प्युठानले...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै
हिन्दू नेपाली नारीले आज ऋषिपञ्चमीको अवसरमा सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज बिहानै उठेर...
- अवसरको खोजीमा गाउँ छोड्दा प्यूठान बाग्लिवाङ्गका ६६ घर खाली
- प्युठानमा बच्चा जन्माउने महिलाको सङ्ख्या घट्यो
- ‘संस्थागत सुत्केरी’ मा स्वर्गद्वारी सबैभन्दा कमजोर
- झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला
- दक्ष शिक्षक पाउनै मुस्किल
- भिंग्री–स्वर्गद्वारी सडकमा तीन वर्षमा ३३ दुर्घटना, २५ को मृत्यु
- लुम्बिनी प्रदेशमा शुक्रवार सार्वजनिक बिदा
- झिमरुक नदीमा फेला परेको शवको पहिचान खुल्यो
- सामाजिक सञ्जालबाट ३५ वर्षपछि भेटिए किर्तिमान
- यसपालिको दशैंमा नयाँ नोट नपाइने