News Portal

रेडियो सुन्नुहोस्

भाडादर सुचना यातायात कार्यलयमा मात्र सीमित

झुलेनी पोष्ट३० पुष २०७९
५२० पटक
३० पुष २०७९

२०७९÷०९÷१९ गते स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लिले प्युठान नगरपालिका ८ बाग्दुलाबाट नौबहिनी गाउपालिका २ लिघा सम्म चल्ने गाडिको भाडादर निर्धारण गर्यो तर त्यसलाई कार्यान्वयन भने गरिएको छैन । सवारीधनीले आफुखुसी भाडा लिदा यात्रु मर्कामा परेका छन् । उनिहरु अहिलेसम्म पुरानै भाडामा यात्रा गर्दै महँगो भाडा तिर्न बाध्य छन । गाडीमा भाडा दरको सुचना टास नगरेको र समितिबाट नै अझै भाडा निर्धारणमा लागू नभएको भन्दै महँगो भाडा असुली गरेका हुन ।

बाग्दुलाबाट लिघा पिनारा सम्म ३सय१० को भाडा निर्धारण गरे पनि मूल्य बढाएर ३सय५० लिदै आएको छ । नमस्ते यातायात सेवा प्रा.लिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले तोकिए भन्दा बढी भाडा लिएमा कारबाही गर्ने र आगामी दिनबाट त्यो हुन नदिने समेत बताएका छन् । यसमा यातायात प्रा.लिको बिशेष ध्यान जान जरुरी देखिन्छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...