News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कर्मचारीबीच फुटवल प्रतियोगिता हुदै

झुलेनी नेटवर्क
९३४ पटक

प्यूठानका स्थानीय तहका कर्मचारी बीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ । प्यूठान नगरपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्वर्गद्वारी नगरपालिका बाहेक ८ स्थानीय तहले प्रतिष्पर्धामा भाग लिन लागेका छन् ।

शनिबार (भोलि) विहान १० वजेबाट प्यूठान नगरपालिका ४ स्थित गणतान्त्रीक खेलकुद मैदानमा सुरुहुने खेलमा प्यूठान नगरपालिका र ऐरावती गाउँपालिका, नौबहिनी र झिमरुक ,गौमुखी र मल्लरानी, सरुमारानी र माण्डवी गाउँपालिका बीच पहिलो चरणमा प्रतिस्पर्धा हुने आयोजकलले जनाएको छ ।

प्रतियोगिताको अावश्यक तयारी पूरा भइसकेको प्यूठान नगरपालीकाका सहायक कप्तान माधब गिरीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

युवा संघको कार्यक्रममा २० जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानले आयोजना गरेको कार्यक्रममा २० जनाले रगत दान गरेका...

तीजको रौनकता, हराउँदै मौलिकता

नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजले यतिबेला गाऊ,शहर जताततै चहलपहल बढेको छ । तीजको...

झिमरुकका विभिन्न वस्तिमा अध्यक्ष एमसिको गुनासो सुन्ने अभियान

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एमसि गुनासो सुन्ने अभियान लिएर बस्ति स्तरमा पुगेका छन् ।...

वाईसिएल प्यूठानद्वारा दम्ति–बाहाने सडक मर्मत

माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग(वाईसिएल) प्यूठानले प्यूठान नगरपालिका ८ दम्ति देखि नौवहिनी गाउँपालिका ६...

भानुभक्त माविको स्वर्ण महोत्सवको लोगो अनावरण

भानुभक्त माध्यमिक विद्यालय बर्वोटले स्वर्ण महोत्सवको लोगो अनावरण गरेको छ । आउदो मंसिर २९ गतेदेखी...