News Portal

रेडियो सुन्नुहोस्

गाउँपालिका अध्यक्ष अधिकारीद्धारा माण्डवीका केही कार्यालयमा अनुगमन

झुलेनी पोष्ट०६ माघ २०७९
५०१ पटक
०६ माघ २०७९

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले माण्डवी मा.वि नयागाउ प्युठानको शुक्रबार अनुगमन गरेका छन् । अध्यक्ष अधिकारीले पालिका क्षेत्रभित्र रहेका केही कार्यालयमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले शिक्षक, बिद्यार्थी र अभिबावकको सहकार्य बाट शिक्षामा परिवर्तन ल्याउन सकिने बताएका छन् ।

सरकारले शिक्षामा गरेको लगानी अनुसार विद्यार्थीको रिजल्टमा गम्भीर रहन शिक्षकहरुलाइ निर्देशन समेत दिए । यसै गरि उनले आपतकालीन सेवा केन्द्रको माण्डवी प्युठानको पनि अबलोकन गरेका हुन् । अबलोकन पछी उनले सेबा केन्द्रको कार्यलाइ प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न गाउँपालिका सधैं सकारात्मक रहेको पनि बताएका छन् । अनुगमनमा वडा.नं ३ का वडा अध्यक्ष धनेन्द्र कार्की,लगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...