News Portal

रेडियो सुन्नुहोस्

गाउँपालिका अध्यक्ष अधिकारीद्धारा माण्डवीका केही कार्यालयमा अनुगमन

झुलेनी पोष्ट०६ माघ २०७९
६५७ पटक
०६ माघ २०७९

माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोसनले माण्डवी मा.वि नयागाउ प्युठानको शुक्रबार अनुगमन गरेका छन् । अध्यक्ष अधिकारीले पालिका क्षेत्रभित्र रहेका केही कार्यालयमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनले शिक्षक, बिद्यार्थी र अभिबावकको सहकार्य बाट शिक्षामा परिवर्तन ल्याउन सकिने बताएका छन् ।

सरकारले शिक्षामा गरेको लगानी अनुसार विद्यार्थीको रिजल्टमा गम्भीर रहन शिक्षकहरुलाइ निर्देशन समेत दिए । यसै गरि उनले आपतकालीन सेवा केन्द्रको माण्डवी प्युठानको पनि अबलोकन गरेका हुन् । अबलोकन पछी उनले सेबा केन्द्रको कार्यलाइ प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न गाउँपालिका सधैं सकारात्मक रहेको पनि बताएका छन् । अनुगमनमा वडा.नं ३ का वडा अध्यक्ष धनेन्द्र कार्की,लगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...