News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा पछिल्लो समय चोरले आतंक मच्चाउँदै

बिबश घर्ति मगर०९ माघ २०७९
३६१ पटक
०९ माघ २०७९

प्यूठानमा पछिल्लो समय चोरको आतंक मौलाउदै गएको छ । सोमबार आज प्यूठानको झिमरुक गाउँपालिका ५ ढाँडामा पदम बहादुर खड्काको घरमा चोरी भएको हो । उनको घरबाट नगद सहित सुन लगायतका समानहरु चोरी भएको बताएका छन् । पदम बहादुर खड्काकी बुहारी संगिता जि.सि लाई कोठामा बसिरहेको अवस्थामा बेहोस हुने औषधी प्रयोग गरि घरमा चोरले चोरी गरेको थियो । संगिता बेहोस भएपछि जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि लगिएको छ । यो भन्दा पहिला जिल्लाको स्वर्गद्धारी नगरापलिका, गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका, झिमरुक गाउँपालिकामा चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय प्यूठानले चोरको खोजिनिधी गरिरहेको तर अझैसम्म पनि पत्ता नलागेको बताउँदै आएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

निर्माण ब्यवसायी संघको पदभार ग्रहण सम्पन्न

निर्माण ब्यबसायी संघ प्यूठानमा निर्बाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संघको कार्यालय...

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा...