प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियूक्त भएका छन् । नेपाल बार एसोसिएसनका निर्वतमान केन्द्रिय सदस्य समेत रहेका पण्डितलाई नगरप्रमुख योगीको कानुनी सल्लाहकारमा नियूक्त गरेको प्यूठान नगरपािलका नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै आजनै योगीको प्रेस सल्लाहकारमा बरिष्ठ पत्रकार प्रकाश बैद्य नियूक्त भएका छन् । प्यूठान जिल्लामा पालिका प्रमुखले कानुनी सल्लाहकार नियूक्त गरेको यो पहिलो पटक हो ।
नगर प्रमुख योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियुक्त
झुलेनी पोष्ट२०७९माघ१६
२०७९माघ१६आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकामा अन्तरक्रिया
आत्महत्या न्यूनीकरणका लागि प्यूठान नगरपालिकाले सरोकारवालाहरू बिच अन्तरक्रिया सम्पन्न गरेको छ । प्यूठान नगरपालिकाको आयोजना,...
युवा सङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन
राष्ट्रिय युवा संघ नेपाल नौबहिनी गाउँपालिकाको अध्यक्षमा युवराज पुन निर्वाचित भएका छन् । आईतवार भएको...
खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले प्यूठान नगरपालिका वडा नं. ८ बाग्दुलादेखी...
जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न
जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको ११ औँ साधारणसभा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष...
देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: ओली
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रगतिशील, देशभक्त र जनवादी शक्तिहरू मजबुत...
- रोल्पामा बोलेरो दुर्घटना, एकजनाकाे निधन
- ५ देशका राजदूतले लिए शपथ
- समाज रूपान्तरणमा पत्रकारको भूमिका महत्त्वपूर्ण: अधिकारी
- युवा सङ्घ नौबहिनीको नेतृत्वमा युवराज चयन
- खानेपानी मन्त्री थापाको बाग्दुला मच्छि पैदलयात्रा सम्पन्न
- एमाले मल्लरानीको प्रथम बैठक सम्पन्न
- महोत्सवमा नयाँ स्वाद ‘रेन्बो ट्राउट’
- सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन, माओवादी केन्द्रीय समिति बैठकमा सहभागी
- जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न
- देशभक्त र प्रगतिशील मजबुत बन्दा प्रतिक्रियावादीहरू आतङ्कित: ओली