News Portal

रेडियो सुन्नुहोस्

नगर प्रमुख योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियुक्त

झुलेनी पोष्ट२०७९माघ१६
३५७ पटक
२०७९माघ१६

प्यूठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीको कानुनी सल्लाहकारमा अधिवक्ता शिवराज पण्डित नियूक्त भएका छन् । नेपाल बार एसोसिएसनका निर्वतमान केन्द्रिय सदस्य समेत रहेका पण्डितलाई नगरप्रमुख योगीको कानुनी सल्लाहकारमा नियूक्त गरेको प्यूठान नगरपािलका नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै आजनै योगीको प्रेस सल्लाहकारमा बरिष्ठ पत्रकार प्रकाश बैद्य नियूक्त भएका छन् । प्यूठान जिल्लामा पालिका प्रमुखले कानुनी सल्लाहकार नियूक्त गरेको यो पहिलो पटक हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नयाँ लाइन तानेर थापाडाँडाको खानेपानी योजना चल्यो

प्यूठान नगरपालिका–४, स्थित थापाडाँडा–कार्कीडाँडा लिप्ट खानेपानी योजनामा नयाँ लाइन तानेर सञ्चालन गरिएको छ । नेपाल...

समाचार लेखन र न्यु मिडिया सम्बन्धि तालिम भिंग्रीमा सम्पन्न

समाचार लेखन र न्यु मिडिया सम्बन्धी तालिम स्वर्गद्वारी नगरपालिका ४ भिंग्रीमा सम्पन्न भएको छ ।...

विजय फूलबारीले मनायो एकीकरण पछिको तेश्रो स्थापना दिवस

विजय फूलबारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले एकीकरण पछिको तेश्रो स्थापना दिवस मनाएको छ।...

थापाडाँडा–कार्कीडाँडा क्षेत्रमा खानेपानी समस्या, ट्रान्सफर्मर मर्मतमा पहल भएन

प्यूठान नगरपालिका–४,स्थित थापा डाँडा–कार्की डाँडा क्षेत्रमा खानेपानी चरम अभाव भएको छ । थापा डाँडा–कार्की डाँडा...

बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन

प्यूठान नगरपालिका वडा न. ८ बाग्दुलामा समानता हेल्थ क्लिनिकको उद्घाटन गरिएको छ । बुधबार प्यूठान...