News Portal

रेडियो सुन्नुहोस्

लामो समय पछि चोरी गर्ने व्यक्ति पक्राउ

झुलेनी पोष्ट१६ माघ २०७९
६९९ पटक
१६ माघ २०७९

पटक पटक चोरिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बालक (नाम परिवर्तन) लाई प्रक्राउ गरि अनुसान्धान थालिएके छ । उनले स्वर्गद्वारी नगरपालिका वडा नं. ५, सारी स्थित राज बहादुर खत्रीको घरमा कोहि नभएको मौका पारी मुल ढोका फोरेर कोठामा रहेको दराजबाट पटक पटक गरी १ लाख ३५ हजार चोरी गरेको आरोप छ ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिभिन्न मितिमा पटक–पटक गरी नेपाली यतिका रकम चोरी भएको घटनाको विषयमा प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न व्यक्ति वर्ष ५२ को लाई नियन्त्रणमा लिइएको हो । थप अनुसन्धानका लागि जिल्ला अदालत प्यूठानबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको । जिल्लामा पछिल्लो समय चोरीका घटना बृद्धि हुँदै जाँदा लामो समयपछि प्यूठान प्रहरीले चोर पक्राउ गरी सार्वजनिक गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...