News Portal

रेडियो सुन्नुहोस्

असिनाले सेताम्य गौमुखी क्षेत्र, खेतिवालिमा क्षेती (फोटो फिचर)

झुलेनी नेटवर्क२०७९ चैत्र १३ प्यूठान
५६९ पटक
२०७९ चैत्र १३ प्यूठान

गौमुखी गाउँपालिका क्षेत्रमा परेको भिषण असिना पानीले यहाँका किसानले लगाएको अन्नबालीमा ठूलो क्षति पुर्याएको छ ।

 

 

असिनाको कारण गौमुखी क्षेत्र सेताम्य वनेकाे छ ।

वालि भित्राउनेवेला असिनाले क्षेती पुर्याउदा किसान निरास छन् ।

उत्तरी प्यूठानका अर्खा रजवारा लगायतका क्षेत्रमा निकै ठुलो असिना परेको छ ।

पाकिसकेको वालिनालि क्षेती हुँदा किसानका घरमा चिन्ता थपिएको छ ।

त्यस क्षेत्रका डाँडाकाँडा सेताम्य छन् ।

तस्विरहरु: गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाको फेसवुकवाट लिइएको हो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...