News Portal

रेडियो सुन्नुहोस्

घाइते महिलाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु

बिबश जि एम२०७९ चैत्र १८
४५९ पटक
२०७९ चैत्र १८

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिलाको मृत्यु भएको छ।

प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९ः५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले गौमुखी गाउँपालिका ७ नारिकोटकी पैदल यात्री गिता विश्वकर्मा घाइते भएकी थिइन् ।

घाइतेको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको क्रममा मृत्युको क्रममा मृत्यु भएको छ ।

मृतकको वाँया पट्टिको खुट्टाको हड्डि भाँचिएको हुँदा अवस्था गम्भिर भएको थियो ।

फरार टिप्पर चालक प्यूठान नगरपालिका १० हाडिगैराका २६ बर्षिय दिपक नेपाली जिल्ला प्रहरी कार्यालय प्यूठानको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक सुशिल थापाले बताए ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्यमन्त्री पुनद्वारा प्यूठान अस्पतालको निरिक्षण

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगर (सिजल) ले प्यूठान अस्पत्तालको निरिक्षण गरेका छन् ।...

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...