News Portal

रेडियो सुन्नुहोस्

घाइते महिलाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु

बिबश जि एम२०७९ चैत्र १८
५७८ पटक
२०७९ चैत्र १८

प्यूठानमा टिप्परले ठक्कर दिएर एक महिलाको मृत्यु भएको छ।

प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९ः५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले गौमुखी गाउँपालिका ७ नारिकोटकी पैदल यात्री गिता विश्वकर्मा घाइते भएकी थिइन् ।

घाइतेको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको क्रममा मृत्युको क्रममा मृत्यु भएको छ ।

मृतकको वाँया पट्टिको खुट्टाको हड्डि भाँचिएको हुँदा अवस्था गम्भिर भएको थियो ।

फरार टिप्पर चालक प्यूठान नगरपालिका १० हाडिगैराका २६ बर्षिय दिपक नेपाली जिल्ला प्रहरी कार्यालय प्यूठानको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक सुशिल थापाले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो

प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस...

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई...

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

  साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार...

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ।...

नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र...