News Portal

रेडियो सुन्नुहोस्

एक हप्ते च्याउ खेती सम्वन्धी तालिम गौमुखीमा सुरु

बिबश जि.एम२०७९ चैत्र २१ प्यूठान
६७४ पटक
२०७९ चैत्र २१ प्यूठान

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आर्थिक सहयोगमा च्याउ खेति सम्बन्धि एक हप्ते तालिम मंगलवारवाट गौमुखी गाउँपालिकामा सुरु भएको छ ।

गौमुखी गाउँपालिका ७ नारिकोटमा सञ्चालन गरिएको तालिममा १२ जना सहभागी रहेको वडा अध्यक्ष कोमल पुरिले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पुरिले पानी कम भएको ठाउँमा गर्न सकिने च्याउ खेती तालिम नारिकोटका लागि अवसर भएकाले तालिमलाई उपलब्धि मुलक बनाउन आग्रह गरे ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका कार्यालय प्रमुख सरोज भण्डारीले बजेट पर्याप्त मात्रामा उपलब्ध नहुँदा तालिमको अवधी छोटो भएपनि उपलव्धिमुलक हुने अपेक्षा रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...