News Portal

रेडियो सुन्नुहोस्

एक हप्ते च्याउ खेती सम्वन्धी तालिम गौमुखीमा सुरु

बिबश जि.एम२०७९ चैत्र २१ प्यूठान
५२७ पटक
२०७९ चैत्र २१ प्यूठान

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आर्थिक सहयोगमा च्याउ खेति सम्बन्धि एक हप्ते तालिम मंगलवारवाट गौमुखी गाउँपालिकामा सुरु भएको छ ।

गौमुखी गाउँपालिका ७ नारिकोटमा सञ्चालन गरिएको तालिममा १२ जना सहभागी रहेको वडा अध्यक्ष कोमल पुरिले जानकारी दिए ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पुरिले पानी कम भएको ठाउँमा गर्न सकिने च्याउ खेती तालिम नारिकोटका लागि अवसर भएकाले तालिमलाई उपलब्धि मुलक बनाउन आग्रह गरे ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका कार्यालय प्रमुख सरोज भण्डारीले बजेट पर्याप्त मात्रामा उपलब्ध नहुँदा तालिमको अवधी छोटो भएपनि उपलव्धिमुलक हुने अपेक्षा रहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...